प्रदेश नं.५ लाइ मानव पहिचान र सभ्यताको आधारमा मगरात गर्न मगर संघको माग नगरे अन्तराष्ट्रिय अदालतमा दर्ज गर्ने


प्रदेश सरकारले प्रदेश नं. ५ को नाम असाेज २० गते प्रदेश सभाबाट लुम्बिनी पारीत भएपछि नेपाल मगर संघ र मगरात संयुक्त संघर्ष समितिले आपत्ति जनाएको छ । प्रदेश ५ मा मगरको जनसंख्या सबैभन्दा धेरै भएको र महेन्द्रकालीन नामसमेत भएकाले प्रदेशको नाम मगरात हुनुपर्ने संघको तर्क छ । लुम्बिनीसँगै मानव पहिचान र सभ्यताको आधारमा मगरात लुम्बिनी प्रदेश नामाकरण गर्न माग संघले गरेको थियो । 
प्रदेश नं.५ लाइ मानव पहिचान र सभ्यताको आधारमा मगरात नामाकरण नगरे अन्तर्राष्ट्रिय जाने अदालतमा जाने चेतावनी नेपाल मगर संघ केन्द्रिय समिती अध्यक्ष एवम् अन्तर्रास्ट्रिय मगर महासंघ (International Magar Federation) को अध्यक्ष नविन रोका मगरले दिनुभएको छ।
नेपाल मगर संघ, मगरात संयुक्त संघर्ष समिति, संयुक्त मगर मञ्च नेपालले विभिन्न समयमा मुख्यमन्त्री, सभामुख, मन्त्री तथा सांसद र राजनीतिक पार्टीहरुलाई मगरात प्रदेश नामाकरण गर्न माग गर्दै ज्ञापनपत्र बुझाएका थिए। त्यसैगरि मगरात प्रदेश नामाकरणका लागि ११ लाखभन्दा बढीको हस्ताक्षर संकलन गरेर सरकार र राजनीतिक पार्टीहरुलाई बुझाएर समेत दवाव दिँदै आएको भएता पनि सरकारले संघको मागलाई वेवस्था गरेकोमा आपत्ती जनाएको छ । 

२०६८ को जनगणना अनुसार प्रदेश ५ मा मगरको जनसंख्या सात लाख एक हजार पांच सय ८६ छ । मगर संघले प्रदेश ५ को कूल जनसंख्याको १९ प्रतिशत मगर रहेको दावी गरेको छ ।

प्रदेश ५ मा ४५ लाख जनसंख्या रहेको छ । तर प्रदेश सरकारले सार्वजनिक गरेको तथ्यांङकमा भने मगरको जनसंख्या १५.१ प्रतिशत र थारुको १५.२ प्रतिशत छ । सरकारको तथ्यांकप्रति पनि मगर संघले असहमति जनाएको छ ।

न्यायोचित मागलाई वेवास्ता गरिएमा प्रदेश नं. ४, ५ र ६ को ऐतिहासिक मगरात भुगोललाई समेत्ने गरी एकीकृत मगरात स्वायत्त  प्रदेश निमार्णका लागी नयाँ ढंगले सशक्त आन्दोलन गर्न वाध्य हुने र मगरात नामाकरण नगरिएमा अन्तराष्ट्रिय अदालतमा मुद्दा दर्ता गर्ने  चेतावनी नेपाल मगर संघका केन्द्रिय अध्यक्ष नविन राेका मगरले  दिए ।  
तपाइलेDigital currency exchangers

यो पनी पढौ:मगर संघ वेलायतले ७ लाख ५५ हजार नेपाल मगर संघ केन्द्रिय समितिको अध्यक्ष नविन रोका मगरलाइ हस्तान्तरण
प्रधानमन्त्री ज्यु, नेताको सम्धी नहुनु कुलमान घिसीङको अपराध हो?
नेपाल मगर संघ केन्द्रीय समिति र अन्तर्राष्ट्रिय मगर महासंघको संयोजनमा राहत वितरण
पहिरोमा बेपत्ताहरुको खोजी, उद्दार र राहतमा जुट्न सम्पुर्णमा नेकपा कार्यकारी अध्यक्ष ‘प्रचण्ड’को अनुरोध
मेरो परिवारले गरेको संघर्ष नदेख्ने ,पद पाएको मात्र देख्ने’ नेकपा कार्यकारी अध्यक्ष प्रचण्ड
गृहमन्त्री रामवहादुर थापा मगर’वादल’ कडा निर्देशन, लिपुलेकमा तैनाथ सुरक्षाकर्मीलाइ भारतिय सेनाका गतिविधीहरु सुक्ष्म रुपमा अनुगमन गर्नु
वालुवाटारमा नेकपाको स्थायी कमिटी बैठक सुरुहुदै
विप्लवका छोरा वने डाक्टर, भन्छन्,-सरकारी अस्पतालमा काम गर्दै बाँकी पढाइ पूरा गर्छु भन्ने सोचेको छु,
सोचेझैं छैन कोरोना भाइरस,के हो यथार्थ ? डा.शेरवहादुर पुनमगर
आदिवासी जनजाती आन्दोलन असफल भएको हो?
देशैभर विभिन्न ६ जिल्ला कोरोनाभाइरस संक्रमणमुक्त
प्रधानमन्त्री ओलीले अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी सम्हाल्यो
विचल्ली परेका तुरुन्त उद्धार गर्न र यथोचित राहात प्रदान गर्न नेपाल सरकारको सम्वन्धित निकायलाइ नेपाल मगर संघको जोड्दार माग
भिक्टोरिया क्रसप्राप्त स्वर्गिय तुलवहुादुर पुन मगरको नाममा रेलसेवा नामकरण गर्ने



मार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!
WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar