यी एक मगर परिवारलाई हामी सबैले Respect गराैँ।


यी एक मगर परिवारलाई हामी सबैले Respect गराैँ।
•एम्बी मगर
उदाहरण: मगरको महान सहयोगी काेमल हृदय मन र ईमानदारी पन अाफ्नाे ज्यानको भन्दापनि अरुको दु:ख पिडा र ज्यानको असाध्यै पिर चिन्ता गर्ने एक अटल मगर परिवार जो यस्तो विषम परिस्थितिमा आफ्नो शरिरको ख्याल नगरी हरेक जाेखिम माेलेर घरका सम्पूर्ण सदस्यहरु एनआरएन युएईको र मगर संघ युएईकाे तर्फबाट दिन रात राहत वितरणमा लागि पर्नु हुने नेपाल आदिवासी जनजाति महासंघ युएईका संरक्षक समिती सदस्य तथा नेपाल मगर संघ शाखा युएईका निवर्तमान अध्यक्ष एवम् रुपन्देही सेवासमाजकाे बरिस्ठ उपाध्यक्ष अहाेराह्द्र समाजसेवी मगर अभियन्ता श्री आदरणीय टंक थापा मगर, सुनिता थापा मगर र अमन थापा मगर प्रति हार्दिक आभार तथा नमन प्रकट गर्न चाहन्छौ साथै उत्तरोउत्तर प्रगतिको कामना गर्दछौ !!!

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar