सानै उमेरमा नृत्य निर्देशन गरिन दिया थापा मगरले


काठमाण्डौ:१४ वर्षाकी दिया थापा मगर ले सानै उमेर देखि धेरै स्टेज कार्यक्रमहरुमा भाग लिई सकेकी छिन ४/५ वर्षा पहिला देखि नेपा डान्स एकेडेमीमा डान्स सिक्दै आएकि दिया थापाले पोहोर २०७६ सालको तिजको आबसरमा चर्चित लोक दोहोरि गायिका जुना श्रीस मगरको नाचौ न आगनीमा बोलको तीज गितमा मोडलको रुपमा काम गरि सकेकी छिन यस पालिको तिज लाई लक्षित गर्दै लोक दोहोरि गायक संगीतकार अनि एरेन्जर बिलन थापा मगरको लय /शब्द र एरेन्जमा सबिना थापा शेर्पाको तीज गित फूल बुट्टे सारी २०७७ मा नृत्य निर्देशन गरेकी छिन। जुन गितमा बिलन थापा मगरको लय /शब्द र एरेन्ज रहेको छ भने सबिना थापा शेर्पाको स्वर अनि सिर्जना किरातीको मोड्लिङ्ग तथा निर्त्य रहेको छ। १ डि बि स्टुडियोमा रेकर्ड भयको गितको निर्देशन निर आले मगर ले गर्नुभएको छ भने शुरेस श्रेष्ठले खिच्नु भयको भिडियोलाई नबिन घर्ति मगर ले सम्पादन गर्नु भयको छ। फूल बुट्टे सारी टिमलाई हाम्रो तर्फ बाट पनि धेरै धेरै शुभकामना छ।
भिडियो हर्ने तलको लिङ्क क्विक गर्नुहोला।
https://www.youtube.com/watch?v=H_tuZcV10vo&feature=youtu.be

तपाइलेDigital currency exchangers

यो पनी पढौ:देश वाडीपहिरो प्रभावितको उद्धार गरेर तत्काल राहत प्रदान गर्न नेपाल मगर संघ केन्द्रिय समितीको जोडदार माग
मगर अभियान आफ्नो गति र विधिमा चालू:नेपाल मगर संघ केन्द्रीय समिती एवम् अन्तर्राष्ट्रिय मगर महासंघ अध्यक्ष नविन रोका मगर
भारतले वनाएको वाँधका कारणले नेपालको तराइ क्षेत्र डुवानमा परेको एक हस्तक्षेप हो’ गृहमन्त्री रामवहादुर थापामगर ‘वादल’
तपाइ फेसबुक ,ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!
WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar