सेलिव्रिटी बने एसपी ओम राना मगर,बाँके प्रहरी प्रदेशमै अब्बल


नेपालगन्ज : लुम्बिनी प्रदेश प्रहरीले केही दिनअघि अपराध सम्बन्धी एउटा प्रतिवेदन सहितको रिपोर्ट सार्वजनिक गरेको छ। जुन रिपोर्ट र प्रतिवेदनका आधारमा प्रदेशका १२ जिल्लालाई निहाल्दा अपराध र अपारधी नियन्त्रणमा बाँके प्रहरीको भूमिका धेरै सक्रिय देखिएको छ ।

एसपी ओमबहादुर राना मगर सरुवा भएर बाँके आएपछि बाँके प्रहरी थप सक्रिय भुमिकामा देखिएको छ । एसपी राना नेपालगञ्जमा आएपछि छोटो समयमै उनले धेरै फ’रार अ’पराधीलाई पक्राउ गरि नियन्त्रणमा लिन सफल भएका छन्।

फैसला कार्यान्वयनमा बाँके प्रहरी प्रदेश अन्तगर्तका जिल्ला सर्वोकृष्ट देखिएको छ । एसपी रानाको नेतृत्वमा लुम्बिनी प्रदेशका जिल्लामा ५ सय २० जना फरार कसुरदार पक्राउ परेका छन् । जसमा तीन सय १५ जना बाँके प्रहरीले पक्रा’उ गरेका छ ।

बाँके प्रहरीले चालू आर्थिक बर्षको चार महिनामा ३ सय १५ जना फ’रार कसुरदार पक्रा’उ गरि अदालतको आदेशमा कारागार पठाएको एसपी रानाले बताए । फैसला कार्यान्वयनमा जिल्ला प्रहरी कार्यालय बर्दिया दोस्रो भएको छ ।

बर्दिया प्रहरीले ३९ जना फ’रार कसुरदारलाई पक्रा’उ गरि कारागार पठाएको छ । दाङ प्रहरीले २४ कपिलबस्तु प्रहरीले ३२, नवलपरासी प्रहरीले २७ जना फ’रार कसुरदारलाई पक्रा’उ गरि कैद भुक्तानका लागि कारागार पठाएको छ ।

रुकुम पूर्वले १८, पाल्पा प्रहरीले २२, अर्घाखाँचीले १३, गुल्मी र रोल्पा प्रहरीले १०–१०, प्यूठानले ७ र रुपन्देहीले ३ जना फ’रार कसुरदारलाई पक्राउ गरि अदालतमा बुझाएको प्रदेश प्रहरीको रेकर्डमा उल्लेख छ ।

प्रहरीले चालू आवमा चोरी अभियोगमा अदालतबाट सजाय तोकिएपछि फरार भएका ५५ जना कसुरदारलाई पक्राउ गरेको छ । कुटपिटका ३९ र कुटपिट–लुटपिटका ३७ जना फ’रार कसुरदारलाई पक्राउ गरेको छ । सम्बन्ध विच्छेदका ३१, ला’गूऔषध दु’ब्र्यसन सम्बन्धि २७, जुवातास ३० र सवारी ज्यान सम्बन्धि कसुरमा सजाय तोकिएर फ’रार रहेका २२ जनालाई पनि पक्राउ गरिएको छ ।

जुवातास मुद्धामा सजाय पाएका ३०, गाली बेइजतीका १९, बहुविवाह, ज’वरजस्ती क’रणीका १७–१७, लेनदेन १४, लुटपाट तथा केहि सार्वजनिक अपराध मुद्धाका १३–१३ जना कसुरदारलाई पनि पक्राउ गरिएको छ । कर्तब्य ज्यान सम्बन्धि मुद्धामा सजाय पाएका १२ जना कसुरदारलाई पक्राउ गरि कारागार चलान गरिएको रेकर्डमा छ ।
तपाइलेDigital currency exchangers

यो पनी पढौ:प्रहरीको रासन सुविधा बढाउन तयार छुः गृहमन्त्री रामबहादुर थापा मगर(वादल)
गृहमन्त्री रामबहादुर थापा मगर (बादल)सँग नेपालका लागि युरोपेली सङ्घ(इयू)का राजदूत नोना देप्रेजले बुधबार शिष्टाचार भेटवार्ता
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनमगर(अनन्त)को पहलमा हट्यो सोलु करिडोर प्रसारण लाइन निर्माणको अवरोध
हवाई प्रतिवन्ध हटाउन इयुलाइ गृहमन्त्री रामबहादुर थापा मगर (बादल)को अपिल
आगामी वर्ष पनि विद्युत् शुल्क घटाइने ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनमगर(अनन्त)को उद्घोष
गृहमन्त्री रामबहादुर थापा मगर‘बादल’ले जनताको सुरक्षा योजना र रणनीति बनाउन मातहतका निकायलाई कडा निर्देश
प्रदेशको नाम ‘मगरात–लुम्बिनी’ राख्न नेपाल मगर संघ र मगरात संयुक्त संघर्ष समितिको माग
एसपी ओम राना मगरको नया कडा एक्सन: वडा दशै,तिहार तथा छटमा सुरक्षा योजना सार्वजानिक
आज अनसन तोडिदै:डाक्टर केसी र सरकार विच के भयो सहमती? (पुर्णपाठ सहित)
प्रदेश नं.५ लाइ मानव पहिचान र सभ्यताको आधारमा मगरात गर्न मगर संघको माग नगरे अन्तराष्ट्रिय अदालतमा दर्ज गर्ने
प्रदेश नं. ५ नामाकरण ‘मगरात थरुहट अवध’ संसदमा प्रस्ताव दर्ता गर्दै एेतिहासिक कार्य
वलात्कार तथा हत्याका अपराधीलाइ कठघरमा ल्याउन कडा कदम चालिएको छ: गृहमन्त्री राम वहादुर थापा मगर(वादल)
गृहमन्त्री रामवहादुर थापा मगर’वादल’ भन्नुहुन्छ,’सिमाको सुरक्षाको लागी सवै एक हौँ।


मार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar