नेकपा नेता तथा वाग्मती प्रदेशसभा सदस्य माननिय प्रेमवहादुर पुलामी मगर(छिन्तु)लाइ कोरोना पोजेटिभ


हेटौंडा । नेकपा नेता मकवानपुरका सचिव तथा वाग्मती प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामी मगर (छिन्तु ) लाई कोरोना पोजेटिभ भएको छ । बुधबार साँझ प्राप्त रिपोर्टमा कोरोना पोजेटिभ देखिएको उनले बताए ।

बुधबार बिहान परीक्षणको लागि स्वाब दिएकोमा रिपोर्ट पोजेटिभ आएको जनाइएको छ । स्वास्थ्य स्थिति सामान्य रहेको र होम आईसोलेसनमा बसेको माननिय प्रेमबहादुर पुलामी मगर (छिन्तु)ले जानकारी दिए । उनले कोरोना पोजेटिभ देखिएकाले यसबीचमा सम्पर्कमा रहेका आफन्त तथा साथीभाईलाई सजग हुन आग्रह गरेका छन् ।
तपाइलेDigital currency exchangers

यो पनी पढौ:प्रहरीको रासन सुविधा बढाउन तयार छुः गृहमन्त्री रामबहादुर थापा मगर(वादल)
गृहमन्त्री रामबहादुर थापा मगर (बादल)सँग नेपालका लागि युरोपेली सङ्घ(इयू)का राजदूत नोना देप्रेजले बुधबार शिष्टाचार भेटवार्ता
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनमगर(अनन्त)को पहलमा हट्यो सोलु करिडोर प्रसारण लाइन निर्माणको अवरोध
हवाई प्रतिवन्ध हटाउन इयुलाइ गृहमन्त्री रामबहादुर थापा मगर (बादल)को अपिल
आगामी वर्ष पनि विद्युत् शुल्क घटाइने ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनमगर(अनन्त)को उद्घोष
गृहमन्त्री रामबहादुर थापा मगर‘बादल’ले जनताको सुरक्षा योजना र रणनीति बनाउन मातहतका निकायलाई कडा निर्देश
प्रदेशको नाम ‘मगरात–लुम्बिनी’ राख्न नेपाल मगर संघ र मगरात संयुक्त संघर्ष समितिको माग
एसपी ओम राना मगरको नया कडा एक्सन: वडा दशै,तिहार तथा छटमा सुरक्षा योजना सार्वजानिक
आज अनसन तोडिदै:डाक्टर केसी र सरकार विच के भयो सहमती? (पुर्णपाठ सहित)
प्रदेश नं.५ लाइ मानव पहिचान र सभ्यताको आधारमा मगरात गर्न मगर संघको माग नगरे अन्तराष्ट्रिय अदालतमा दर्ज गर्ने
प्रदेश नं. ५ नामाकरण ‘मगरात थरुहट अवध’ संसदमा प्रस्ताव दर्ता गर्दै एेतिहासिक कार्य
वलात्कार तथा हत्याका अपराधीलाइ कठघरमा ल्याउन कडा कदम चालिएको छ: गृहमन्त्री राम वहादुर थापा मगर(वादल)
गृहमन्त्री रामवहादुर थापा मगर’वादल’ भन्नुहुन्छ,’सिमाको सुरक्षाको लागी सवै एक हौँ।


मार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar