मगर समुदायको महान राष्ट्रिय माैलिक तथा सांस्कृतिक पर्व माघ्या सकराति-२०७७ प्रमुख आतिथी नविन रोका मगर


काठमाण्डौ:मगर समुदायको महान राष्ट्रिय माैलिक तथा सांस्कृतिक पर्व माघ्या सकराति-२०७७ शुभकामना/नतीजा सार्वजनिक कार्यक्रमको आयोजक सामाजिक सञ्जाल फेसबुक ग्रुप मगर संसार(Magar Sansar) Photo Gallery ग्रुप/पेजले गर्नुभएको छ।कार्यक्रमको सभाध्यक्ष मगर संसार(Magar Sansar) Photo Gallery ग्रुप/पेजको अध्यक्ष/संस्थापक अनिल लामिछानेमगर र प्रमुख अतिथी अन्तर्राष्ट्रिय मगर महासंघ तथा नेपाल मगर संघका केन्द्रीय अध्यक्ष नवीन रोका मगर उद्घाटन सहित सम्वोधन गर्नुहुनेछ। साथै कार्यक्रमको विशेष अतिथीहरु क्रमश जुनु पुन मगर समाजसेवी तथा आमाबिहिनहरुकाे आमा,कविराज मगर अध्यक्ष नेपाल मगर सांस्कृतिक संघ केन्द्रीय समिति काठमाडौ ,टंक थापामगर
सल्लाहकार प्रमुख /निवर्तमान अध्यक्ष नेपाल मगर संघ शाखा(युएई),मनसुधन मगर
मगर चलचित्रका नायक तथा गायक रिमा काउचामगर चर्चित माेडल/डान्सर रहनुभएको छ। कार्यक्रमको प्रस्ताेता:- भने ️रुपा घर्तीमगर(गायिका)️छिनिङ लाल थापामगर(एडमिन)खेल संयाेजक:- एडमिन तथा उपाध्यक्ष:एम्बी मगर र सह संयाेजक:-
सल्लाहकार:ज्योति रजालीमगर गर्नुभएको छ।

मगर समुदायको महान राष्ट्रिय माैलिक तथा सांस्कृतिक पर्व माघ्या सकराति-२०७७” को उपलक्ष्यमा शुभकामना आदानप्रदान तथा नतीजा सार्वजनिक कार्यक्रममा पूस २५ गते शनिवार ३ बजे सामाजिक सञ्जाल फेसबुक ग्रुप मगर संसार(Magar Sansar) Photo Gallery ग्रुप/पेज भित्र हुने भएकाले उपस्थित जनाईदिन हुन र कार्यक्रमकाे शाेभा बढाई दिनु हुन प्रमुख अतिथि,विशेष अतिथि,अतिथि,अतिथि कलाकारहरु,मूल्यांकन समितिका निर्णायक ज्युहरु,पुरस्कार सौजन्य गर्नुहुने प्रायोजकहरु,मगर संसारका सल्लाहकार ज्यूहरु,एडमीन ज्यूहरु,प्रतियोगितामा सहभागी सम्पूर्ण समूहहरु,मगर भाषा online क्लासका शिक्षकहरुमा सादर निमन्त्रणा गर्नुभएको छ।

कार्यक्रमको
मिति:-२०७७/९/२५ गते शनिबार
(Saturday-09-01-2021)
समय:- दिनको ३ बजे देखी
Online फेसबुक ग्रुप मगर संसार(Magar Sansar) Photo Gallery भित्र प्रत्यक्ष live मार्फत
आयोजक:- मगर संसार

सभाध्यक्ष
अनिल लामिछानेमगर
अध्यक्ष/संस्थापक

प्रमुख अतिथि
नवीन रोकामगर
अध्यक्ष
अन्तर्राष्ट्रिय मगर महासंघ/नेपाल मगर संघ केन्द्रीय समिति काठमाडौ

विषेश अतिथि:-
जुनु पुन मगर
समाजसेवी तथा आमाबिहिनहरुकाे आमा
विशेष अतिथि:-
कविराज मगर
अध्यक्ष
नेपाल मगर सांस्कृतिक संघ केन्द्रीय समिति काठमाडौ

टंक थापामगर
सल्लाहकार प्रमुख /निवर्तमान अध्यक्ष नेपाल मगर संघ शाखा(युएई)

मनसुधन मगर
मगर चलचित्रका नायक तथा गायक

रिमा काउचामगर
चर्चित माेडल/डान्सर
यहाहरुको उपस्थितिमा Virtual Zoom Application मार्फत दमदार कार्यक्रम हुनेछ।

प्रस्ताेता:-
️रुपा घर्तीमगर(गायिका)
️छिनिङ लाल थापामगर (एडमिन)
खेल संयाेजक:-
एडमिन तथा उपाध्यक्ष:
एम्बी मगर
सह संयाेजक:-
सल्लाहकार:ज्योति रजालीमगर

समिति परिवार
अध्यक्ष/संस्थापक:- अनिल लामिछानेमगर
वरिष्ठ-उपाध्यक्ष:-राज लमतरीमगर
उपाध्यक्ष :-एम्बी मगर
उपाध्यक्ष:-रन्जु मगर
भाषिक उपाध्यक्ष:-
– नबिन मगर
– शान्ति रानामगर
महा-सचिव:-छिनिङ मगर
सचिव:-
-एलीना थापामगर
-तिर्सना झेंडीमगर
-आयुष्मा मगर
कोषाध्यक्ष:-प्रनिश आलेमगर
सदस्य:-
– लक्ष्मी थापामगर
– मोनीका मगरनी
– अञ्जली रानामगर
– प्रिया रानामगर
– तिर्सना थापा मगर
– दिलु मगर
– पृथिछक बुढा मगर
– तुल्सी आले मगर

सल्लाहकारहरु:-
– मन मास्की रानामगर
– बिखर्ची रोकामगर
– ज्योती रजालीमगर
– माया घर्तीमगर
समस्त मगर संसार admin समिति परिवार —
तपाइलेDigital currency exchangers

यो पनी पढौ:संघर्षबाट प्राप्त उपलब्धि गुम्ने खतरा छ, निरंकुशतावादीहरू सल्बलाउन थाले- प्रचण्ड
यो त आन्दोलन होइन, यो त आन्दोलनको टेलर मात्रै हो : प्रचण्ड (सम्बोधनको पर्णपाठ)
केपी ओली वैशाखसम्म प्रधानमन्त्री हुन्छन्, त्यसपछि पत्तासाफ: प्रचण्ड
केपी ओली वैशाखसम्म प्रधानमन्त्री हुन्छन्, त्यसपछि पत्तासाफ: प्रचण्ड
संसद विघटन गर्ने प्रधानमन्त्री केपी ओली र राष्ट्रपतिको असंवैधानिक र अलोकतान्त्रिक कदमलाइ महिला संगठनद्वारा विभिन्न आन्दोलनको घोषणा
“मैले बामदेव र बादलको साथ पाएँ भने देशको कायापलट गरिदिन्छु” पूरा पढनुहोस्
प्रचण्ड संसदीय दलको नेता बन्दै, संसद भवनमा बाेलाइयाे बैठक
नेकपाको दुइतिहाइ बहुमत पक्षको निर्णय:ओलीलाई पार्टी अध्यक्षबाट हटाएर साधरण सदस्य
यी हुन् नेकपा (प्रचण्ड-नेपाल समुह) को केन्द्रीय समितिका १० बुँदे निर्णय
प्रहरीको रासन सुविधा बढाउन तयार छुः गृहमन्त्री रामबहादुर थापा मगर(वादल)
गृहमन्त्री रामबहादुर थापा मगर (बादल)सँग नेपालका लागि युरोपेली सङ्घ(इयू)का राजदूत नोना देप्रेजले बुधबार शिष्टाचार भेटवार्ता
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनमगर(अनन्त)को पहलमा हट्यो सोलु करिडोर प्रसारण लाइन निर्माणको अवरोध
हवाई प्रतिवन्ध हटाउन इयुलाइ गृहमन्त्री रामबहादुर थापा मगर (बादल)को अपिल
आगामी वर्ष पनि विद्युत् शुल्क घटाइने ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनमगर(अनन्त)को उद्घोष
गृहमन्त्री रामबहादुर थापा मगर‘बादल’ले जनताको सुरक्षा योजना र रणनीति बनाउन मातहतका निकायलाई कडा निर्देश
प्रदेशको नाम ‘मगरात–लुम्बिनी’ राख्न नेपाल मगर संघ र मगरात संयुक्त संघर्ष समितिको माग
एसपी ओम राना मगरको नया कडा एक्सन: वडा दशै,तिहार तथा छटमा सुरक्षा योजना सार्वजानिक
आज अनसन तोडिदै:डाक्टर केसी र सरकार विच के भयो सहमती? (पुर्णपाठ सहित)
प्रदेश नं.५ लाइ मानव पहिचान र सभ्यताको आधारमा मगरात गर्न मगर संघको माग नगरे अन्तराष्ट्रिय अदालतमा दर्ज गर्ने
प्रदेश नं. ५ नामाकरण ‘मगरात थरुहट अवध’ संसदमा प्रस्ताव दर्ता गर्दै एेतिहासिक कार्य
वलात्कार तथा हत्याका अपराधीलाइ कठघरमा ल्याउन कडा कदम चालिएको छ: गृहमन्त्री राम वहादुर थापा मगर(वादल)
गृहमन्त्री रामवहादुर थापा मगर’वादल’ भन्नुहुन्छ,’सिमाको सुरक्षाको लागी सवै एक हौँ।


मार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar