मौलिक लोक नृत्य प्रतियोगिताको बिजेता बने सितलनगर मगर समाज रूपनदेही


काठमाण्डौ:माघेसंक्रान्तिको अबसरमा मगर संसार फोटो ग्यालरीले आयोजना गरेको मौलिक लोक नृत्य प्रतियोगिता-२०७७ को प्रथम पुरस्कार शितलनगर, मगर समाज देवदह रुपन्देहीले हात पारेको छ । भर्चुअल जुम र फेसबुक लाइभ मार्फत नतिजा घोषणा गरिएको हो । प्रतियोगितामा १६ समुह सहभागी भएका थिए । पब्लिक लाईक १०० र निर्णायक मण्डलको १०० पुर्णाङ्क गरि जम्मा २०० पुर्णाङ्कको आधारमा बिजेता घोषणा गरिएको थियो । दश हजार पब्लिक लाइकलाई 100 पुर्णाङ्क मानिएको थियो ।

शितलनगर मगर समाज देवदह – रूपन्देहीले पब्लिक लाइक १०० पुर्णाङ्कमा १०० नै प्राप्त गरेको थियो भने निर्णायक मण्डलवाट ८८.५ जम्मा १८८.५ अंक सहित प्रथम बिजेता भएको छ । प्रथम पुरस्कार पचास हजार रुपैंया सहित सम्मान पत्र रहेको छ भने सयपत्री समुह काठमाडौं द्वितीय भएको छ । सयपत्रीले पब्लिक लाईक सयमा सय नै ल्याउन सफल भएको थियो भने निर्णायक मण्डलवाट ७७.५ अंक सहित जम्मा १७७.५ प्राप्त गरेको थियो । पुरस्कारमा चालिस हजार रुपैंया र सम्मानपत्र प्राप्त गरेको छ । त्यस्तै चितवन मगर समुदाय तृतीय स्थान हाँसिल गरेको छ । सयमा पुर्णाङ्कमा ६१ पब्लिक लाइक र निर्णायक मण्डलको तर्फबाट ९२ अंक प्राप्त गरेर तृतीय स्थान हाँसिल गरेको छ । तृतीय पुरस्कार तिस हजार रुपैंया सहित सम्मानपत्र रहेको छ ।

प्रथम बिजेता:
शितलनगर मगर समाज देवदह – रूपनदेही

प्राप्ताङ्क:
जनमत: १०० अंक
निर्णायक मण्डलवाट: ८८.५ अंक
प्राप्त कुल अंक: १८८.५ अंक
पुरस्कारहरु: रू.५०,००० /- र सम्मान पत्र

द्वितीय:

सयपत्री समुह काठमाडौं
जनमत: १०० अंक
निर्णायक मण्डलवाट: ७७.५ अंक
प्राप्त कुल अंक: १७७.५ अंक
पुरस्कारहरु: रू.४०,००० /- र सम्मान पत्र

तृतीय:

चितवन मगर समुदाय
जनमत: ६१ अंक
निर्णायक मण्डलवाट: ९२ अंक
प्राप्त कुल अंक: १५३ अंक
पुरस्कारहरु: रू.३०,००० /- र सम्मान पत्र

सहभागी प्रतियोगी मध्ये ७ समुहलाई सान्त्वना घोषित गरिएको छ ।

सालिभेना गैडाकोटु कान- नवलपुर
जनमत : ५८ अंक
निर्णायक मण्डल मार्फत: ९०.५०
प्राप्त कुल अंक: १४८.५
पुरस्कार: ५००० रुपैंया र सम्मानपत्र

लाङ्घाली सांस्कृतिक समुह, पाल्पा
जनमत: २६ अंक
निर्णायक मण्डल मार्फत: ८६ अंक
प्राप्त कुल अंक: ११२ अंक
पुरस्कार: ५००० रुपैंया र सम्मानपत्र

पाण्डबखानी समुह, गल्कोट १०,बागलुङ
जनमत : ३० अंक
निर्णायक मण्डल मार्फत: ८१.५
प्राप्त कुल अंक: १११.५
पुरस्कार: ५००० रुपैंया र सम्मानपत्र

लाङ्घाली समुह, बिरुवा-७,सुरुङ स्याङ्जा
जनमत : २९ अंक
निर्णायक मण्डल मार्फत: ७९
प्राप्त कुल अंक: १०८
पुरस्कार: ५००० रुपैंया र सम्मानपत्र

लाकुरी मगर समुह बुटवल रामनगर-१०
जनमत : ३१ अंक
निर्णायक मण्डल मार्फत: ७१.५
प्राप्त कुल अंक: १०२.५
पुरस्कार: ५००० रुपैंया र सम्मानपत्र

बौद्ध समुह, लेतान लेटाङ जाते मोरङ
जनमत : २३ अंक
निर्णायक मण्डल मार्फत: ७३
प्राप्त कुल अंक: ९६ अंक
पुरस्कार: ५००० रुपैंया र सम्मानपत्र

अठार मगरात कलाकार संघ
जनमत : १३ अंक
निर्णायक मण्डल मार्फत: ८१
प्राप्त कुल अंक: ९४ अंक
पुरस्कार: ५००० रुपैंया र सम्मानपत्र

बिजेता नभए पनि मगर समुदायको कला र संस्कृतिलाई जगेर्ना गर्न प्रतियोगितामा सहभागी जनाएको कारण अन्य सहभागी ६ समुहलाई पनि आयोजकले पुरस्कृत गरेको छ । पुरस्कार हरेक समुहलाई ५/५ हजार प्रदान गरेको छ ।

नेपाल मगर संघ शाखा युएई
जनमत : ११ अंक
निर्णायक मण्डल मार्फत: ८२
प्राप्त कुल अंक: ९३ अंक

श्री लाङ्घाली मगर समाज परिवार, शुक्लागण्डकी न.पा. २ नर्सरी
जनमत : १५ अंक
निर्णायक मण्डल मार्फत: ७७.५
प्राप्त कुल अंक: ९२.५ अंक

शालीभेना समुह दमौली, तनहुँ
जनमत : १९ अंक
निर्णायक मण्डल मार्फत: ६९.५अंक
प्राप्त कुल अंक: ८८.५ अंक

नेपाल मगर संघ जिल्ला समिति सल्यान
जनमत : ८ अंक
निर्णायक मण्डल मार्फत: ७९.५ अंक
प्राप्त कुल अंक: ८७.५ अंक

नेपाल महिला समिति, तिलोत्मा नगर रुपन्देही
जनमत : ८ अंक
निर्णायक मण्डल मार्फत: ७७ अंक
प्राप्त कुल अंक: ८५ अंक

जिवनज्योती माध्यमिक बिध्यालय कपुरकोट गाउँपालीका-५ रीम सल्यान
जनमत : १२ अंक
निर्णायक मण्डल मार्फत: ६७
प्राप्त कुल अंक: ७९ अंक

उत्कृष्ट पोशाकमा दुई समुहलाई प्रदान गरिएको छ । सीतलनगर मगर समाज देवदह ,रूपनदेही र अठार मगरात कालकार संघ केंद्रीय समिति काठमाडौंलाई प्रदान गरिएको छ । पुरस्कार पांच हजार रुपैंया र सम्मान पत्र रहेको छ ।

यो कार्यक्रमलाई मगर समुदाय भित्रका बिभिन्न व्यक्तिहरुले प्रायोजन गर्नुभएको छ ।
प्रथम पुरस्कारका प्रायोजक:
प्रनिस आले मगर
उपाध्यक्ष, मगर संघ रामेछाप
सहयोग: ५० हजार

द्वितीय पुरस्कारका प्रायोजक:
रिअरा राना मगर
मगर संसारका पुर्ब सल्लाहकार
ठेगाना: स्याङ्जा
हाल: युके
सहयोग: ४० हजार

तृतीय पुरस्कारका प्रायोजक:
ज्योति रजाली मगर
मगर संसारका सल्लाहकार
ठेगाना: नवलपुर
हाल : युके
सहयोग: ३० हजार

सान्तवना पुरस्कार प्रायोजकहरु:
मिलन थापा मगर
ठेगाना: भिमान, तनहुँ
हाल अमेरिका
सहयोग: १० हजार

रुक आले मगर/ पुष्पा आले मगर
ब्यास-१४, तनहुँ
हाल: युके
सहयोग : ५ हजार रुपैंया

बघबिर पुन मगर
च्युरोबोट, म्याग्दी
हाल: युके
सहयोग : ५ हजार रुपैंया

मिस्व गर्बुजा मगर
म्याग्दी
हाल: युके
सहयोग : ५ हजार रुपैंया

जेनिसिस थापा मगर
तनहुँ
हाल: बहराइन
सहयोग : ५ हजार रुपैंया

थमन नाउसा मगर
ताराखोला-१, माजखार्क, बाग्लुङ
हाल : बहराइन
सहयोग : ५ हजार रुपैंया

शुनिल मगर
नवलपुर
सहयोग : ५ हजार रुपैंया

उमेश थापा मगर
तिनपाटन-६, सिन्धुली
हाल: कतार
सहयोग : ५ हजार रुपैंया

ऋषि राना मगर
भिमाद-१, तनहुँ
हाल: मलेसिया
सहयोग : ५ हजार रुपैंया

बीरबहादुर सारु मगर
नवलपरासी
हाल: मलेसिया
सहयोग : ५ हजार रुपैंया

निर्णायक मण्डलामा बल बिक्रम थापा मगर, माया थापा मगर, नीता पून मगर, डिएन मगर, तिलक पुन मगर हुनुहुन्थ्यो ।
तपाइलेDigital currency exchangers

यो पनी पढौ:संघर्षबाट प्राप्त उपलब्धि गुम्ने खतरा छ, निरंकुशतावादीहरू सल्बलाउन थाले- प्रचण्ड
यो त आन्दोलन होइन, यो त आन्दोलनको टेलर मात्रै हो : प्रचण्ड (सम्बोधनको पर्णपाठ)
केपी ओली वैशाखसम्म प्रधानमन्त्री हुन्छन्, त्यसपछि पत्तासाफ: प्रचण्ड
केपी ओली वैशाखसम्म प्रधानमन्त्री हुन्छन्, त्यसपछि पत्तासाफ: प्रचण्ड
संसद विघटन गर्ने प्रधानमन्त्री केपी ओली र राष्ट्रपतिको असंवैधानिक र अलोकतान्त्रिक कदमलाइ महिला संगठनद्वारा विभिन्न आन्दोलनको घोषणा
“मैले बामदेव र बादलको साथ पाएँ भने देशको कायापलट गरिदिन्छु” पूरा पढनुहोस्
प्रचण्ड संसदीय दलको नेता बन्दै, संसद भवनमा बाेलाइयाे बैठक
नेकपाको दुइतिहाइ बहुमत पक्षको निर्णय:ओलीलाई पार्टी अध्यक्षबाट हटाएर साधरण सदस्य
यी हुन् नेकपा (प्रचण्ड-नेपाल समुह) को केन्द्रीय समितिका १० बुँदे निर्णय
प्रहरीको रासन सुविधा बढाउन तयार छुः गृहमन्त्री रामबहादुर थापा मगर(वादल)
गृहमन्त्री रामबहादुर थापा मगर (बादल)सँग नेपालका लागि युरोपेली सङ्घ(इयू)का राजदूत नोना देप्रेजले बुधबार शिष्टाचार भेटवार्ता
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनमगर(अनन्त)को पहलमा हट्यो सोलु करिडोर प्रसारण लाइन निर्माणको अवरोध
हवाई प्रतिवन्ध हटाउन इयुलाइ गृहमन्त्री रामबहादुर थापा मगर (बादल)को अपिल
आगामी वर्ष पनि विद्युत् शुल्क घटाइने ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनमगर(अनन्त)को उद्घोष
गृहमन्त्री रामबहादुर थापा मगर‘बादल’ले जनताको सुरक्षा योजना र रणनीति बनाउन मातहतका निकायलाई कडा निर्देश
प्रदेशको नाम ‘मगरात–लुम्बिनी’ राख्न नेपाल मगर संघ र मगरात संयुक्त संघर्ष समितिको माग
एसपी ओम राना मगरको नया कडा एक्सन: वडा दशै,तिहार तथा छटमा सुरक्षा योजना सार्वजानिक
आज अनसन तोडिदै:डाक्टर केसी र सरकार विच के भयो सहमती? (पुर्णपाठ सहित)
प्रदेश नं.५ लाइ मानव पहिचान र सभ्यताको आधारमा मगरात गर्न मगर संघको माग नगरे अन्तराष्ट्रिय अदालतमा दर्ज गर्ने
प्रदेश नं. ५ नामाकरण ‘मगरात थरुहट अवध’ संसदमा प्रस्ताव दर्ता गर्दै एेतिहासिक कार्य
वलात्कार तथा हत्याका अपराधीलाइ कठघरमा ल्याउन कडा कदम चालिएको छ: गृहमन्त्री राम वहादुर थापा मगर(वादल)
गृहमन्त्री रामवहादुर थापा मगर’वादल’ भन्नुहुन्छ,’सिमाको सुरक्षाको लागी सवै एक हौँ।


मार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar