अखिल असम मगर संघले मगरहरुको महान चाड माघे सकराटी भव्य रुपमा मनाए


“अखिल असम मगर संघ ” उदालगुङी जिल्ला समितिको तत्वावधानमा साथै बाक्सा, कोक्राझार, र चिरां जिल्लाको सहयोगमा मगरहरुको महान चाँड माघे संक्रान्ति उत्सव भव्य रुपमा सम्पन्न भयो । उक्त उत्सवा मुख्य अतिथिको रुपमा अखिल असम मगर संघ केन्द्रीय समितिका सन्मानीय महासचिव भरत पुलामी मगर ज्यु र अन्तराष्ट्रिय मगर संघका सचिव बिष्णु राना मगर ज्यु , निदिष्ठ वक्ताको रुपमा केन्द्रीय समितिका मुख्य उपजेष्ठा श्री मान तुलसी राना मगर ज्यु ,साथै केन्द्रीय समितिका उपसभापति नन्दलाल राना मगर, रेखराज पुर्बछाने मगर,देवमाया थापा मगर , मन बाहादुर सिजाली, केन्द्रीय समितिका सहसचिव श्रीमान देबीड मगर, प्रताव मगर, साहित्य सचिव पंकज मगर, र जम्मै केन्द्रीय पदाधिकारी बर्ग साथै मगर संघ भारतका सहसचिव मनीस राना ज्यु र बामीका मगर ज्युको नेतृत्वमा मगर नृत्य टोली पनि उपस्थित भएको थियो । अखिल भारतीय मगर संघ सिलिगुडी बाट सभापति डक्टर जीवन राना, मुलसचिव अनिल थापा, गुवाहाटी हाईकोर्डका अधिवक्ता सन्मनीय ममता मगर साथै गोलाघाट, तिनसुकिया, शुणितपुर ,लखिमपुर, धेमाजी,कोक्राझार , बाक्सा, चिरां ,साथै असमको बिभिन्न जिल्लाहरु बाट प्रतिनिधिहरु उपस्थित हुनु हुन्थ्यो । साथै असम मगर साहित्य सभाका सभापति टंक राना मगर ,कार्यकरणी सभापति रिकुटे पुलामी मगर, मुलसचिव विजय ठारा मगर ,र आग्सु, नेवर संग, तामाङ बौद्ध महासभा, राई किराँत महासंघका नेतृत्वबर्गहरु उपस्थित हुनु हुन्थ्यो, साथै सन्मनीय अतिथिको रुपमा असम सरकारका केबीनेट मन्त्री रिहन दैमारी उपस्थित हुनु भएको थियो।
उक्त उत्सवको शुभवसरमा असममा पहिलो चोटि रिकुटे पुलामी मगरज्युको मगर लाफा एल्वम विमोचन गरिन्छ।



तपाइलेDigital currency exchangers

यो पनी पढौ:संघर्षबाट प्राप्त उपलब्धि गुम्ने खतरा छ, निरंकुशतावादीहरू सल्बलाउन थाले- प्रचण्ड
यो त आन्दोलन होइन, यो त आन्दोलनको टेलर मात्रै हो : प्रचण्ड (सम्बोधनको पर्णपाठ)
केपी ओली वैशाखसम्म प्रधानमन्त्री हुन्छन्, त्यसपछि पत्तासाफ: प्रचण्ड
केपी ओली वैशाखसम्म प्रधानमन्त्री हुन्छन्, त्यसपछि पत्तासाफ: प्रचण्ड
संसद विघटन गर्ने प्रधानमन्त्री केपी ओली र राष्ट्रपतिको असंवैधानिक र अलोकतान्त्रिक कदमलाइ महिला संगठनद्वारा विभिन्न आन्दोलनको घोषणा
“मैले बामदेव र बादलको साथ पाएँ भने देशको कायापलट गरिदिन्छु” पूरा पढनुहोस्
प्रचण्ड संसदीय दलको नेता बन्दै, संसद भवनमा बाेलाइयाे बैठक
नेकपाको दुइतिहाइ बहुमत पक्षको निर्णय:ओलीलाई पार्टी अध्यक्षबाट हटाएर साधरण सदस्य
यी हुन् नेकपा (प्रचण्ड-नेपाल समुह) को केन्द्रीय समितिका १० बुँदे निर्णय
प्रहरीको रासन सुविधा बढाउन तयार छुः गृहमन्त्री रामबहादुर थापा मगर(वादल)
गृहमन्त्री रामबहादुर थापा मगर (बादल)सँग नेपालका लागि युरोपेली सङ्घ(इयू)का राजदूत नोना देप्रेजले बुधबार शिष्टाचार भेटवार्ता
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनमगर(अनन्त)को पहलमा हट्यो सोलु करिडोर प्रसारण लाइन निर्माणको अवरोध
हवाई प्रतिवन्ध हटाउन इयुलाइ गृहमन्त्री रामबहादुर थापा मगर (बादल)को अपिल
आगामी वर्ष पनि विद्युत् शुल्क घटाइने ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनमगर(अनन्त)को उद्घोष
गृहमन्त्री रामबहादुर थापा मगर‘बादल’ले जनताको सुरक्षा योजना र रणनीति बनाउन मातहतका निकायलाई कडा निर्देश
प्रदेशको नाम ‘मगरात–लुम्बिनी’ राख्न नेपाल मगर संघ र मगरात संयुक्त संघर्ष समितिको माग
एसपी ओम राना मगरको नया कडा एक्सन: वडा दशै,तिहार तथा छटमा सुरक्षा योजना सार्वजानिक
आज अनसन तोडिदै:डाक्टर केसी र सरकार विच के भयो सहमती? (पुर्णपाठ सहित)
प्रदेश नं.५ लाइ मानव पहिचान र सभ्यताको आधारमा मगरात गर्न मगर संघको माग नगरे अन्तराष्ट्रिय अदालतमा दर्ज गर्ने
प्रदेश नं. ५ नामाकरण ‘मगरात थरुहट अवध’ संसदमा प्रस्ताव दर्ता गर्दै एेतिहासिक कार्य
वलात्कार तथा हत्याका अपराधीलाइ कठघरमा ल्याउन कडा कदम चालिएको छ: गृहमन्त्री राम वहादुर थापा मगर(वादल)
गृहमन्त्री रामवहादुर थापा मगर’वादल’ भन्नुहुन्छ,’सिमाको सुरक्षाको लागी सवै एक हौँ।


मार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar