नेपाल मगर संघ तथा अन्तर्राष्ट्रिय मगर महासंघ अध्यक्ष नविन रोका मगरले जापानको महासचिव सागर पुन मगरलाई मुलघरमा पगरी द्धारा सम्मान


नेपाल मगर संघ तथा अन्तर्राष्ट्रिय मगर महासंघ अध्यक्ष नविन रोका मगरज्युले नेपाल मगर संघ बैदेशिक शाखा जापानको केन्द्रिय समितीको महासचिव सागर पुन मगरलाई मुल घर केन्द्रिय समितीमा स्वागत मगरहरुको पगरी पहिराएर सम्मान गर्नुभएको छ।साथ किरात राई यायोक्खा कोरियाको संस्थापक कोषाध्यक्ष बन्दना छाङ्छा राई र नेपाल प्रहरी सहिसाव रास वहादुर थापा मगरलाइ खादा लगाएर सम्मान गर्नुभएको छ।साथै नेपाल मगर संघ केन्द्रिय समितीको महासचिव ज्ञानेन्द्र पुन मगर, नेपाल मगर महिला संघ केन्द्रिय समितीको अध्यक्ष विनिता आले मगर, महासचिव धनकुमारी आले मगर, नेपाल मगर संघ प्रदेश समिती प्र.न.३(वाग्मती)नेवा:ताम्सालिङ्ग मगरात(वाग्मती) प्रदेश समितीको मुख्यसचिब सविन पुलामी मगर(साकार),नेपाल मगर संघ प्रदेश समिती प्र.न.३(वाग्मती)नेवा:ताम्सालिङ्ग मगरात(वाग्मती) प्रदेश समितीको संगठन सचिव किरण थापा मगर, नेपाल मगर संघ प्रदेश समिती प्र.न.३(वाग्मती)नेवा:ताम्सालिङ्ग मगरात(वाग्मती) प्रदेश समितीको सचिवालय सदस्य लेखराम सारु मगर(ववाल), कुलदेव अस्तानी मगर,नेपाल मगर संघ जिल्ला समन्वय समिती रामेछापको अध्यक्ष सिवराम मगर(सिवसागर),नेपाल मगर विद्यार्थी संघ केन्द्रिय समितीको वरिष्ट उपाध्यक्ष चित्रपुलामी मगर,नेपाल मगर सांस्कृतिक संघ केन्द्रिय सदस्य एबम् मगरात लुम्बिनीको इन्चार्ज नन्द घर्ति मगर, कार्यलय सचिव राजन दङ्गाली मगर, उपस्थित रहेको थियो। उस्थित सम्पुर्णमा हार्दिक धन्यवाद दिनुभएको छ। साथै नेपाल मगर संघ बैदेशिक शाखा जापानको केन्द्रिय समितीको महासचिव सागर पुन मगरज्युलाइ नेपालको बसाइ सुखमय रहोस यहि शुभकामना ब्यक्त गर्नुभएको छ।



तपाइलेDigital currency exchangers

यो पनी पढौ:जनताका बीचमा गएर नयाँ जनमत लिने अवसर : गृहमन्त्री राम वहादुर थापामगर’वादल’
महान जनयुद्ध र जनआन्दोलनमा सहभागी भएर प्रभावित भएकाहरुलाई सम्मान र परिचयपत्र वितरण गर्ने मन्त्रिपरिषद्‌को निर्णय
संंसद पुन:स्थापना मुलुक प्रतिक्रान्ती/प्रतिगमन हुन्छ: गृहमन्त्री राम वहादुर थापा मगर(वादल)
देशैभर १६५ निर्वाचन क्षेत्रमै चुनावी आन्दोलनको मोर्चामा जुट्नुहोस्: गृहमन्त्री रामबहादुर थापा मगर(वादल)
संघर्षबाट प्राप्त उपलब्धि गुम्ने खतरा छ, निरंकुशतावादीहरू सल्बलाउन थाले- प्रचण्ड
यो त आन्दोलन होइन, यो त आन्दोलनको टेलर मात्रै हो : प्रचण्ड (सम्बोधनको पर्णपाठ)
केपी ओली वैशाखसम्म प्रधानमन्त्री हुन्छन्, त्यसपछि पत्तासाफ: प्रचण्ड
केपी ओली वैशाखसम्म प्रधानमन्त्री हुन्छन्, त्यसपछि पत्तासाफ: प्रचण्ड
संसद विघटन गर्ने प्रधानमन्त्री केपी ओली र राष्ट्रपतिको असंवैधानिक र अलोकतान्त्रिक कदमलाइ महिला संगठनद्वारा विभिन्न आन्दोलनको घोषणा
“मैले बामदेव र बादलको साथ पाएँ भने देशको कायापलट गरिदिन्छु” पूरा पढनुहोस्
प्रचण्ड संसदीय दलको नेता बन्दै, संसद भवनमा बाेलाइयाे बैठक
नेकपाको दुइतिहाइ बहुमत पक्षको निर्णय:ओलीलाई पार्टी अध्यक्षबाट हटाएर साधरण सदस्य
यी हुन् नेकपा (प्रचण्ड-नेपाल समुह) को केन्द्रीय समितिका १० बुँदे निर्णय
प्रहरीको रासन सुविधा बढाउन तयार छुः गृहमन्त्री रामबहादुर थापा मगर(वादल)
गृहमन्त्री रामबहादुर थापा मगर (बादल)सँग नेपालका लागि युरोपेली सङ्घ(इयू)का राजदूत नोना देप्रेजले बुधबार शिष्टाचार भेटवार्ता
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनमगर(अनन्त)को पहलमा हट्यो सोलु करिडोर प्रसारण लाइन निर्माणको अवरोध
हवाई प्रतिवन्ध हटाउन इयुलाइ गृहमन्त्री रामबहादुर थापा मगर (बादल)को अपिल
आगामी वर्ष पनि विद्युत् शुल्क घटाइने ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनमगर(अनन्त)को उद्घोष
गृहमन्त्री रामबहादुर थापा मगर‘बादल’ले जनताको सुरक्षा योजना र रणनीति बनाउन मातहतका निकायलाई कडा निर्देश
प्रदेशको नाम ‘मगरात–लुम्बिनी’ राख्न नेपाल मगर संघ र मगरात संयुक्त संघर्ष समितिको माग
एसपी ओम राना मगरको नया कडा एक्सन: वडा दशै,तिहार तथा छटमा सुरक्षा योजना सार्वजानिक
आज अनसन तोडिदै:डाक्टर केसी र सरकार विच के भयो सहमती? (पुर्णपाठ सहित)
प्रदेश नं.५ लाइ मानव पहिचान र सभ्यताको आधारमा मगरात गर्न मगर संघको माग नगरे अन्तराष्ट्रिय अदालतमा दर्ज गर्ने
प्रदेश नं. ५ नामाकरण ‘मगरात थरुहट अवध’ संसदमा प्रस्ताव दर्ता गर्दै एेतिहासिक कार्य
वलात्कार तथा हत्याका अपराधीलाइ कठघरमा ल्याउन कडा कदम चालिएको छ: गृहमन्त्री राम वहादुर थापा मगर(वादल)
गृहमन्त्री रामवहादुर थापा मगर’वादल’ भन्नुहुन्छ,’सिमाको सुरक्षाको लागी सवै एक हौँ।


मार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar