बिजेता सितलनगर मगर समाजले पायो रू.५०,०००/- र सम्मान पत्र ।केन्द्रीय भाषिक उपाध्यक्षको उपस्थितिमा पुरस्कार वितरण सम्पन्न


“भेषभूषा,भाषा,धर्म,संस्कार,संस्कृतिलाई संरक्षण गरौ,विश्व भरिका मगरलाई एकजुट गराऔ”भन्ने नाराको साथ दिन ,दुखी ,गरीब,अशक्त,असहायहरुलाई सहयोग गर्ने उद्देश्य ले स्थापना गरिएको मगर संसार(magar sansar) photo gallery ग्रुप भित्र सम्पन माघे सकराती बिशेष- मौलिक लोक नृत्य प्रतियोगिता २०७७ मा रूपनदेही जिल्ला भित्रका पुरस्कार दिन बाकी प्रतियोगी लाई पुरस्कार कार्यक्रम सम्पन्न गरेकोछ।
रूपनदेही जिल्ला देवदह नगरपालिका ७ सितलनगरमा सम्पन्न पुरस्कार कार्यक्रममा प्रथम बिजेता सितलनगर मगर समाज देवदहले कार्यक्रमको आयोजना गरेको थियो। समाजका अध्यक्ष किसन थापा मगरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल मगर संघ केन्द्रीय भाषीक उपाध्यक्ष दल बहादुर बिरकता मगरको प्रमुख आथित्यतामा सम्पन्न कार्यक्रममा बिशेष अतिथिहरु समाजसेवी आमा बिहीनको आमा जुनू पुन मगर, मगर संघ लुम्बिनी प्रदेशको सदस्य जसु पुन मगर, नेपाल मगर संघ रूपनदेहीका निबर्तमान सह सचिब बिनोद थापा मगर, देवदह मगर संघको अध्यक्ष सोभा थापा मगर, निबर्तमान अध्यक्ष खर सिंह श्रीस मगर,ब्रूनाई बाट मगर संसार ग्रुप भित्र सञ्चालन भएको मगर भाषा online क्लासको लागि सहयोग रकम हस्तांतरण गर्न आउनु हुने समाजसेवी पूर्ण ब.पुन मगर लगायत मगर अगुवाई हरुको सहभागिता रहेको थियो।

कार्यक्रम सुरुवात राष्ट्रीय गीतबाट प्रमुख अतिथि भाषीक उपाध्यक्ष दल ब.बिरकता मगर ज्यूबाट प्रथम सहिद क्या लखन थापा मगरको फोटोमा माल्यापन गरी दिपप्रजनल मार्फत मौन धारण गरी कार्यक्रम सुरुवात गरेको थियो।

कार्यक्रम सचिब खड्क ब.पुन मगर ले संचालन गरेको थियो भने स्वागत मन्तब्य समाजको उपाध्यक्ष इन्द्र ब रजाली मगरले गर्नु भएको थियो।
कार्यक्रम र प्रतियोगिता बारे सभाध्यक्ष किसन थापा मगरले जानकारी दीदै मगर संसार फोटो ग्यालरीले मगर समाज माथि महत्वपूर्ण भूमिका खेलेको र लाखौ मगरको प्यारो र दिन दुखीको एउटा मलम बनेको र मगर संघले गर्न नसकेको काम मगर संसारले गरेको गुनगान गाउदै प्रतियोगितामा साथ दिनु हुने सम्पूर्ण लाई धन्यवाद र गुण तीर्न नसकिने जानकारी दिनु भएको थियो।
त्यसै गरी देवदह मगर संघका अध्यक्ष सोभा थापा मगरले सितलनगरको जीतले सितलनगर मात्र नभई देवदह कै इज्जत राखेकोमा धन्यवाद दिनु भएको थियो र देवदहबाट मगर संसारले गरेको हरेक काममा साथ दिने आस्वासन दिनु भएको थियो।
त्यसै गरी मगर संघ रूपनदेहीका निबर्तमान सह सचिब बिनोद थापाले मगर युवाहरु नेपाल मैं बसेर केहि गर्न र समाज परिबर्तन गर्न भूमिकामा जोड़ दिदै मगर संसारले सञ्जाल मार्फत लाखौ रुपिया बिरामिलाई सहयोग गरेको प्रशंसा गर्दै अब group लाई संस्थाको रुपमा अघि दर्ता गरेर लानु पर्ने सुझब दिनु भएको थियो।
नेपाल मगर संघ लुम्बिनी प्रदेशको सदस्य जसु पुन मगरले लाखौ मगर को मन मनमा मगर संसार बसेको र भाषा सस्कृति लाई संरक्षण र सम्बर्धन गर्न अहम भूमिका खेलेको बताउनुभयो।
समाजसेबी जुनू पुन मगर ले देवदहमा आएको बेला सितलनगर समाजको संस्कृति हेर्न पाउदा र मगर समाजले समाज मा धेरै राम्रा काम गरेको प्रति गर्व गरदै मगर संसार एडमिन प्रति सलुट गरेको थियो।
आफु पनि दिन दुखी र समाज को लागि मरिहत्ते गर्ने भएकोले मगर संसार र जुनू एक आपसमा नङ्ग र मासु को जस्तै सम्बन्ध रहेको जानकारी गर्नुभएको थियो।

कार्यक्रमको प्रमुख अतिथि केंद्रीय भाषीक उपाध्यक्ष दल ब.बिरकता मगरले मगर अब हरेक ठाउमा अघि बढ़नु पर्ने र सामजिक सञ्जाल मार्फत मगर संसारले गरेको कामको जति पनि प्रशंसा गरेपनी कम हुने र मगर भाषा online क्लास सुरु गरेकोमा मगर संसार फोटो ग्यालरी admin समितिलाई धन्यवाद दिदै भाषा बिना मगरको नाम निशान नै नहुने र अस्तित्व नै संकटमा पर्नेमा सचेत गराउनु भएको थियो।
कार्यक्रमको बीचमा मगर संसारका एडमिनले पुरस्कार बितरण गर्नु भएको थियो।
एडमिन शान्ति राना र प्रिया रानाले कार्यक्रम संचालन गरेको थियो। प्रतियोगिताको बेला हौशला स्वरूप प्राप्त गरेको नेपाल।
मगर महिला संघ तिलोत्तमा रूपनदेहीका समुहलाई देवदह मगर समाज को अध्यक्ष सोभा थापा मगरको हात बाट हौसला स्वरूप पाएको रू.५००० र सम्मान पत्र खादा लगाई हस्तांतरण गरेको थियो।
त्यसै गरी प्रतियोगितामा सान्त्वना हुन सफल लाकुरी मगर समाज रामनगर बुटवलको समुहलाई रू.५००० र सम्मान पत्र खादा लगाइ जिल्लाका निबर्तमान सह सचिब बिनोद थापा मगरको हातबाट हस्तांतरण गरेको थियो।
त्यसै गरी प्रतियोगीता प्रथम बिजेता बनेका सितलनगर मगर समाज देवदह लाई प्रमुख अतिथि दल ब.बिरकता मगर ज्यू को हात बाट खादा लगाई रू.५०,०००/- र सम्मान पत्र हस्तांतरण गरेको थियो।
प्रतियोगिताको बेला सहभागी मध्य उत्कृष्ट पोशाक बिजेता बनेका दुई प्रतियोगी मध्य एक सितलनगर मगर समाज देवदह लाई प्रदेश का सदस्य जसु पुन मगरको हात बाट खादा लगाई रू.५००० र सम्मान पत्र हस्तांतरण गरेको थियो।
पुरस्कार बितरण कार्यक्रममा मगर संसार फोटो ग्यालरीका एडमिन हरु शान्ति रानामगर,प्रिया रानामगर,अमीर मगर, तिर्सना मगर,नबिना मगर,अञ्जलि थापामगर,बिष्णु ढेगा मगर सहभागी भएको थियो।
प्रतियोगिताले विश्व भरिका मगर समुदायलाई एउटै मालामा उन्न सफल भएको महसूस गरदै प्रतियोगितामा सहयोग गर्नुहुने खेल संयोजक mb magar, jyoti rajali magar ,स्पोंसर गर्नुहुने सम्पूर्ण सहयोगी दाताहरु,एडमीनहरु,सलाहकारहरु,ग्रुप भित्र आबद्द मेम्बरहरु र प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग गर्नुहुने सम्पूर्णलाई मगर संसारका संस्थापक अनिल लामीछाने मगरले सबैलाइ हार्दिक आभार सँगै धन्यवाद दिएका थिए।

पुरस्कार वितरण कार्यक्रममा मगर भाषा online क्लासको लागि ब्रूनाई मगर समाज ले दिएको रू.१ लाख रुपिया सहयोग पनि पूर्ण ब पुन मगरले admin लाई हस्तांतरण गरेको थियो।
तपाइलेDigital currency exchangers

यो पनी पढौ:संघर्षबाट प्राप्त उपलब्धि गुम्ने खतरा छ, निरंकुशतावादीहरू सल्बलाउन थाले- प्रचण्ड
यो त आन्दोलन होइन, यो त आन्दोलनको टेलर मात्रै हो : प्रचण्ड (सम्बोधनको पर्णपाठ)
केपी ओली वैशाखसम्म प्रधानमन्त्री हुन्छन्, त्यसपछि पत्तासाफ: प्रचण्ड
केपी ओली वैशाखसम्म प्रधानमन्त्री हुन्छन्, त्यसपछि पत्तासाफ: प्रचण्ड
संसद विघटन गर्ने प्रधानमन्त्री केपी ओली र राष्ट्रपतिको असंवैधानिक र अलोकतान्त्रिक कदमलाइ महिला संगठनद्वारा विभिन्न आन्दोलनको घोषणा
“मैले बामदेव र बादलको साथ पाएँ भने देशको कायापलट गरिदिन्छु” पूरा पढनुहोस्
प्रचण्ड संसदीय दलको नेता बन्दै, संसद भवनमा बाेलाइयाे बैठक
नेकपाको दुइतिहाइ बहुमत पक्षको निर्णय:ओलीलाई पार्टी अध्यक्षबाट हटाएर साधरण सदस्य
यी हुन् नेकपा (प्रचण्ड-नेपाल समुह) को केन्द्रीय समितिका १० बुँदे निर्णय
प्रहरीको रासन सुविधा बढाउन तयार छुः गृहमन्त्री रामबहादुर थापा मगर(वादल)
गृहमन्त्री रामबहादुर थापा मगर (बादल)सँग नेपालका लागि युरोपेली सङ्घ(इयू)का राजदूत नोना देप्रेजले बुधबार शिष्टाचार भेटवार्ता
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनमगर(अनन्त)को पहलमा हट्यो सोलु करिडोर प्रसारण लाइन निर्माणको अवरोध
हवाई प्रतिवन्ध हटाउन इयुलाइ गृहमन्त्री रामबहादुर थापा मगर (बादल)को अपिल
आगामी वर्ष पनि विद्युत् शुल्क घटाइने ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनमगर(अनन्त)को उद्घोष
गृहमन्त्री रामबहादुर थापा मगर‘बादल’ले जनताको सुरक्षा योजना र रणनीति बनाउन मातहतका निकायलाई कडा निर्देश
प्रदेशको नाम ‘मगरात–लुम्बिनी’ राख्न नेपाल मगर संघ र मगरात संयुक्त संघर्ष समितिको माग
एसपी ओम राना मगरको नया कडा एक्सन: वडा दशै,तिहार तथा छटमा सुरक्षा योजना सार्वजानिक
आज अनसन तोडिदै:डाक्टर केसी र सरकार विच के भयो सहमती? (पुर्णपाठ सहित)
प्रदेश नं.५ लाइ मानव पहिचान र सभ्यताको आधारमा मगरात गर्न मगर संघको माग नगरे अन्तराष्ट्रिय अदालतमा दर्ज गर्ने
प्रदेश नं. ५ नामाकरण ‘मगरात थरुहट अवध’ संसदमा प्रस्ताव दर्ता गर्दै एेतिहासिक कार्य
वलात्कार तथा हत्याका अपराधीलाइ कठघरमा ल्याउन कडा कदम चालिएको छ: गृहमन्त्री राम वहादुर थापा मगर(वादल)
गृहमन्त्री रामवहादुर थापा मगर’वादल’ भन्नुहुन्छ,’सिमाको सुरक्षाको लागी सवै एक हौँ।


मार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar