को हुन् सञ्चार तथा सूचना प्रविधिमन्त्री नैनकला थापा मगर(वर्षा)?


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज क्याविनेट विस्तार गर्न लागेका छन् । ओलीले आफैसँगै राखेका ७ मन्त्रालयमा मन्त्री थप गरेर विस्तार गर्न लागेका हुन् ।

उनले आज ७ मन्त्री र १ राज्यमन्त्री नियुक्त गर्न लागेका छन् । त्यसमा सञ्चार तथा सूचना प्रविधिमन्त्री नैनकला थापा मगर(वर्षा) बन्न लागेकी छिन् ।तत्कालिन इतिहासको शक्तिसाली गृहमन्त्री रामवहादुर थापा मगर(वादल)की पत्नी नैनकला सञ्चार तथा सूचना प्रविधिमन्त्री बन्न लागेकी हुन् ।

बुटबलमा जन्मिएकी थापासँग यस अगाडी राष्ट्रिय महिला आयोगको अध्यक्ष भएर ४ वर्ष काम गरेको अनुभव छ । त्यस्तै उनी महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको महिला सम्वन्धी विज्ञ समुहको सदस्य पनि छिन् । तत्कालिन माओवादी केन्द्रको उनी केन्द्रीय सल्लाहकार थिइन् ।
२०३५-०३६ सालदेखि नै राजनीतिमा रहेकी थापा महिला संगठनको नेतृत्वसम्म पनि सम्हालेकी नेतृ हुन् ।

यस्तो छ उनको परिचय :
नाम : नैनकला थापा मगर
जन्मस्थान : बुटवल
हाल : चितवन
शैक्षिक योग्यता : वि.ए., वि.एड.
अनुभव :
पूर्व शिक्षिका : – कालिका मा.वि. बुटवल
– नारायणी मा.वि चितवन
संगठन : २०३५-०३६ विद्यार्थी आन्दोलनमा सहभागी
२०३८ : नेकपा (चौम) पार्टी सदस्य
२०३८ : अ.ने.म.संघ जिल्ला सचिव
२०४२ : अ.ने.म.संघ केन्द्रयि महासचिव
२०४७ : अ.ने.म.संघ केन्द्रीय संयोजक
२०५० : एककिृत अ.ने.म.संघ केन्द्रीय महासचिव
२०६४-२०६८ : राष्ट्रिय महिला आयोग अध्यक्ष
– तत्कालिन माओवादी केन्द्रको केन्द्रीय सल्लाहकार
– महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको महिला सम्वन्धी विज्ञ समुहको सदस्य
तपाइलेDigital currency exchangers

यो पनी पढौ:संघर्षबाट प्राप्त उपलब्धि गुम्ने खतरा छ, निरंकुशतावादीहरू सल्बलाउन थाले- प्रचण्ड
यो त आन्दोलन होइन, यो त आन्दोलनको टेलर मात्रै हो : प्रचण्ड (सम्बोधनको पर्णपाठ)
केपी ओली वैशाखसम्म प्रधानमन्त्री हुन्छन्, त्यसपछि पत्तासाफ: प्रचण्ड
केपी ओली वैशाखसम्म प्रधानमन्त्री हुन्छन्, त्यसपछि पत्तासाफ: प्रचण्ड
संसद विघटन गर्ने प्रधानमन्त्री केपी ओली र राष्ट्रपतिको असंवैधानिक र अलोकतान्त्रिक कदमलाइ महिला संगठनद्वारा विभिन्न आन्दोलनको घोषणा
“मैले बामदेव र बादलको साथ पाएँ भने देशको कायापलट गरिदिन्छु” पूरा पढनुहोस्
प्रचण्ड संसदीय दलको नेता बन्दै, संसद भवनमा बाेलाइयाे बैठक
नेकपाको दुइतिहाइ बहुमत पक्षको निर्णय:ओलीलाई पार्टी अध्यक्षबाट हटाएर साधरण सदस्य
यी हुन् नेकपा (प्रचण्ड-नेपाल समुह) को केन्द्रीय समितिका १० बुँदे निर्णय
प्रहरीको रासन सुविधा बढाउन तयार छुः गृहमन्त्री रामबहादुर थापा मगर(वादल)
गृहमन्त्री रामबहादुर थापा मगर (बादल)सँग नेपालका लागि युरोपेली सङ्घ(इयू)का राजदूत नोना देप्रेजले बुधबार शिष्टाचार भेटवार्ता
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनमगर(अनन्त)को पहलमा हट्यो सोलु करिडोर प्रसारण लाइन निर्माणको अवरोध
हवाई प्रतिवन्ध हटाउन इयुलाइ गृहमन्त्री रामबहादुर थापा मगर (बादल)को अपिल
आगामी वर्ष पनि विद्युत् शुल्क घटाइने ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनमगर(अनन्त)को उद्घोष
गृहमन्त्री रामबहादुर थापा मगर‘बादल’ले जनताको सुरक्षा योजना र रणनीति बनाउन मातहतका निकायलाई कडा निर्देश
प्रदेशको नाम ‘मगरात–लुम्बिनी’ राख्न नेपाल मगर संघ र मगरात संयुक्त संघर्ष समितिको माग
एसपी ओम राना मगरको नया कडा एक्सन: वडा दशै,तिहार तथा छटमा सुरक्षा योजना सार्वजानिक
आज अनसन तोडिदै:डाक्टर केसी र सरकार विच के भयो सहमती? (पुर्णपाठ सहित)
प्रदेश नं.५ लाइ मानव पहिचान र सभ्यताको आधारमा मगरात गर्न मगर संघको माग नगरे अन्तराष्ट्रिय अदालतमा दर्ज गर्ने
प्रदेश नं. ५ नामाकरण ‘मगरात थरुहट अवध’ संसदमा प्रस्ताव दर्ता गर्दै एेतिहासिक कार्य
वलात्कार तथा हत्याका अपराधीलाइ कठघरमा ल्याउन कडा कदम चालिएको छ: गृहमन्त्री राम वहादुर थापा मगर(वादल)
गृहमन्त्री रामवहादुर थापा मगर’वादल’ भन्नुहुन्छ,’सिमाको सुरक्षाको लागी सवै एक हौँ।


मार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar