नेपाल आदिवासी जनजाती महासंघ युएईको आठौ महाधिवेसन अध्यक्ष सुश्री बिजय लक्ष्मी राई टिम निर्वाचित


•एम्बी मगर : हिजो शुक्रबार १७ सेप्टेम्बर दुबई स्थिती नसा दोहोरी हल्लमा निबर्तमान कार्यसमिति बाट आर्थिक तथा जिन्सी हस्तान्तरण कार्यक्रम भएको थियो । किरात राई यायोक्खा शाखा युएईले सम्मान तथा शुभकामना कार्यक्रम पनि गरिएको थियो।
नेपाल आदिवासी जनजाती महासंघ युएई को आठौ महाधिवेसन पहिलो पटक प्रविधी मैत्री तरिकाले जुम मार्फत सम्पन्न भएको हो २७ अगस्ट २०२१ मा निर्धारित समय भन्दा २ घन्टा ढिला शुरु भएको महाधिवेसनमा महासंघमा आवद्ध १० जातिय संस्था प्रमुखहरु, अधिवेशनका पार्षदहरु लगायत महासंघमा लामो समय देखि क्रीयाशिल सबै अनुहारहरुको उपस्थिति रहेको थियो भने महासचिव कुमार बलामीले संचालन गर्नु भएको खुला सत्रमा अध्यक्ष महेश मोक्तानले संस्थाको प्रगती विवरण पेश गर्नु भएको थियो ।

अध्यक्ष पदको लागि महासंघको वरिष्ठ उपाध्यक्ष बिजयालक्ष्मी राई, उपाध्यक्ष डिबी लुङेली मगर र संरक्षक समिती सदस्य प्रमोद श्रेष्ठ गरि तीन जनाको उम्मेदवारी परेको थियो । सहमतिको लागि पटक-पटक प्रयास गरिरहदा पनि अन्तिम समयमा डिबी लुङ्गेलीले आफ्नो उम्मेदवारी फिर्ता लिनु भएको थियो भने अन्य दुई उम्मेदवार बिच सहमती नजुट्दा निर्वाचन संयोजक डेरराज गुरुङले अनलाइन भोटिङको लागि फ्लोर खोल्दा कुल ६६ जना पार्षदहरु मध्य ५६ जनाले गोप्य मतदान गर्दा २८/२८ बराबर मत आएको थियो।
आबद्ध १० जातीय सस्थाका प्रमुख र निर्वाचन समितिको प्रमर्स्मा १० सेप्टेम्बर को मिति लाई टन्फर गरियो।
सेप्टेम्बर १०”तारिक जुम भर्चुवल बैठक मा निर्वाचन सम्योजक डेर राज गुरुङ र निर्वाचन सदस्य राम मोक्तान ज्युले ८ जातीय सस्थाको अध्यक्ष मण्डलको निर्णयमा छोडेका थिए ।
उक्त जुम बैठक मा २ प्रतिद्वन्दी जातीय सस्था र निर्वाचन समिति नरहेको थियो भने ५ जातीय सस्थाले बिजय लक्ष्मी राईलाई भोट दिएका थिए , ३ जातीय सस्थाले प्रमोद श्रेष्ठ भोट गरिएको थियो । अन्तिम मा आएर ५ जातीय सस्थाको भोटले जित्न सफल भएको बिजय लक्ष्मी राईलाई अन्य ४ जातीय सस्थापनि बिजय को सर्ब सहमति जाएका थिए र २१-२३ को नवनिर्वाचित टिम र अध्यक्ष पद निर्वाचन समयोजक डेर गुरुङले घोषण गरेका थिए ।
बैठकको अन्तिममा अध्यक्ष बिजय लक्ष्मी राईले आफ्नो कार्यकालमा आबद्ध १० जातिय सस्था रअन्य बिदेशी शाखा संग समन्वय गर्ने, आदिवासी जनजातिहरुको मुद्दा उठन गर्ने , नेफिन युएई दर्ता प्रक्रिया गर्ने , २०२० एस्पो मा अफ्नो जात जाति को झाकी प्रदस्नी गर्ने गरौने प्रतिबद्धता गर्छु भनेर बाताएका थिए।
अध्यक्ष :- सुश्री बिजय लक्ष्मी राई (किरात राई यायोक्खा शाखा युएई )
वरिष्ठ उपाध्यक्ष :- श्री नविन दोङ (तामाङ समाज युएई )
उपाध्यक्ष :- श्री डम्बर लिबाङ लिम्बू (किरात याक्थुङ चुम्लुङ युएई )
उपाध्यक्ष :- श्री निमा शेर्पा (शेर्पा किदुग युएई )
महासचिव ;- श्री रन्जन भुजेल (प्रवासी भुजेल सेवा समाज युएई )
सचिव :- श्री रिन्जिन पासाङ शेर्पा (शेर्पा किदुग युएई )
प्रवक्त :- श्री पदम योन्जन (तामाङ समाज युएई )
कोषाध्यक्ष :- श्री बिक्रम पधाक लिम्बू (किरात याक्थुङ चुम्लुङ युएई )
सह-कोषाध्यक्ष :- श्री सोनु थोकर (तामाङ समाज युएई)
महिला प्रमुख :- श्री मनु गाहा मगर (नेपाल मगर शाखा युएई )
सदस्य :- श्री पासाङ शेर्पा (शेर्पा किदुग युएई )
सदस्य :- श्री यमन घर्ती (नेपाल मगर संघ शाखा युएई )
सदस्य:- श्री राजेन्द्र थापा मगर (नेपाल मगर संघ शाखा युएई )
सदस्य :- श्री भुपेन्द्र थनेत (थारु कल्याणकारी सभा युएई )
सदस्य :- श्री सुर्य नारायण चौधरी (थारु कल्याणकारी सभा युएई )
सदस्य :- श्री भगिरथी कुमार भगत (थारु कल्याणकारी सभा युएई )
सदस्य :- श्री दल बहादुर जिटी (प्रवासी भुजेल सेवा समाज युएई )
सदस्य :- श्री राजु गुरुङ
सदस्य :- श्री प्रबिन गुरुङ ( तमु समाज युएई )
सदस्य :- श्री पेच कुमार सुनुवार
सदस्य :-श्री रमा कुमारी सुनुवार ( सुनुवार सेवा समाज शाखा युएई )
सदस्य :- श्री धन कृष्ण राई

तपाइलेDigital currency exchangers

यो पनी पढौ:संघर्षबाट प्राप्त उपलब्धि गुम्ने खतरा छ, निरंकुशतावादीहरू सल्बलाउन थाले- प्रचण्ड
यो त आन्दोलन होइन, यो त आन्दोलनको टेलर मात्रै हो : प्रचण्ड (सम्बोधनको पर्णपाठ)
केपी ओली वैशाखसम्म प्रधानमन्त्री हुन्छन्, त्यसपछि पत्तासाफ: प्रचण्ड
केपी ओली वैशाखसम्म प्रधानमन्त्री हुन्छन्, त्यसपछि पत्तासाफ: प्रचण्ड
संसद विघटन गर्ने प्रधानमन्त्री केपी ओली र राष्ट्रपतिको असंवैधानिक र अलोकतान्त्रिक कदमलाइ महिला संगठनद्वारा विभिन्न आन्दोलनको घोषणा
“मैले बामदेव र बादलको साथ पाएँ भने देशको कायापलट गरिदिन्छु” पूरा पढनुहोस्
प्रचण्ड संसदीय दलको नेता बन्दै, संसद भवनमा बाेलाइयाे बैठक
नेकपाको दुइतिहाइ बहुमत पक्षको निर्णय:ओलीलाई पार्टी अध्यक्षबाट हटाएर साधरण सदस्य
यी हुन् नेकपा (प्रचण्ड-नेपाल समुह) को केन्द्रीय समितिका १० बुँदे निर्णय
प्रहरीको रासन सुविधा बढाउन तयार छुः गृहमन्त्री रामबहादुर थापा मगर(वादल)
गृहमन्त्री रामबहादुर थापा मगर (बादल)सँग नेपालका लागि युरोपेली सङ्घ(इयू)का राजदूत नोना देप्रेजले बुधबार शिष्टाचार भेटवार्ता
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनमगर(अनन्त)को पहलमा हट्यो सोलु करिडोर प्रसारण लाइन निर्माणको अवरोध
हवाई प्रतिवन्ध हटाउन इयुलाइ गृहमन्त्री रामबहादुर थापा मगर (बादल)को अपिल
आगामी वर्ष पनि विद्युत् शुल्क घटाइने ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनमगर(अनन्त)को उद्घोष
गृहमन्त्री रामबहादुर थापा मगर‘बादल’ले जनताको सुरक्षा योजना र रणनीति बनाउन मातहतका निकायलाई कडा निर्देश
प्रदेशको नाम ‘मगरात–लुम्बिनी’ राख्न नेपाल मगर संघ र मगरात संयुक्त संघर्ष समितिको माग
एसपी ओम राना मगरको नया कडा एक्सन: वडा दशै,तिहार तथा छटमा सुरक्षा योजना सार्वजानिक
आज अनसन तोडिदै:डाक्टर केसी र सरकार विच के भयो सहमती? (पुर्णपाठ सहित)
प्रदेश नं.५ लाइ मानव पहिचान र सभ्यताको आधारमा मगरात गर्न मगर संघको माग नगरे अन्तराष्ट्रिय अदालतमा दर्ज गर्ने
प्रदेश नं. ५ नामाकरण ‘मगरात थरुहट अवध’ संसदमा प्रस्ताव दर्ता गर्दै एेतिहासिक कार्य
वलात्कार तथा हत्याका अपराधीलाइ कठघरमा ल्याउन कडा कदम चालिएको छ: गृहमन्त्री राम वहादुर थापा मगर(वादल)
गृहमन्त्री रामवहादुर थापा मगर’वादल’ भन्नुहुन्छ,’सिमाको सुरक्षाको लागी सवै एक हौँ।


मार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar