मगर फुटाउन ११ करोड अफर गरेको र ईन्कार गर्दा गोली हान्ने धम्की नेपाल मगर संघ अध्यक्ष : नविन रोका मगर


काठमाण्डौ: मगर फुटाउन ११ करोड अफर गरेको र ईन्कार गर्दा गोली हान्ने धम्की दिएको अन्तर्राष्ट्रिय मगर महासंघ तथा नेपाल मगर संघका केन्द्रिय अध्यक्ष नविन रोका मगर जानकारी दिनुभएको छ।

पुन समाज नेपालको नामवाट निकालेको प्रेस विज्ञप्ति मगर नेपाल मगर संघको गंभीर आपत्ति मात्रै नभएर घृणा सहितको भत्सर्ना गर्नुभएको छ।

यदि फेरि पनि मगर एकता विरोधी कार्य गरेमा मगर समाजको जुनसुकै कार्वाही भोग्न तयार भएर बस्दा राम्रो अब खोजी शुरु हुन्छ मगर विरोधी गतिविधि गर्ने जो कसैलाई पनि छुट नहुने जानकारी दिनुभएको छ।

विगतमा कुनै पनि कारणले सृजना भएका समस्याहरुलाई हल गर्न अहिले नेपाल मगर संघको केन्द्रीय समिति , संरक्षक समिति र सल्लाहकार समितिमा पुन समाज नेपाल र पुन मगर समाज नेपाल यी दुईवटा संस्थावाट प्रतिनिधि राखेर काम गरेको ५ बर्ष भइसकेको छ तर आज फेरि मगर जातिभित्रको मौलिक पुन थरलाई जात र मगर मातृभाषालाई पुन भाषा भन्ने भनेर पैसाका लागि मगर एकता फुटाउने केही दलाल वा कुनै वेला कुनै पनि कारणले पुन मगर जातको आवरण लिएका केही नक्कली पुन मगर बनेका जासुसीहरुको गलत प्रचार र मगर जाति फुटाउने भ्रममा आम मगर जनहरुलाई नपर्न नेपाल मगर संघको तर्फबाट जानकारी गराउदै दुनियाँमा कुनै पनि जातिको थरवाट जाति बन्दैन र थर अनुसार भाषा पनि बन्दैन ।यदि केही दलालहरुको भनाई साबिति हुने हो भने संसारमा पुन भाषा कहाँ बोलिन्छ कस्तो हुन्छ र त्यसको व्याकरणीय भाषा विज्ञान कस्तो हुन्छ पुष्टि सहित प्रोजेक्सन गर्नुस् सामना गर्न तयार होइन भने सोझा साझा मगरलाई भ्रममा पारेर तरंगित पार्ने गलत काम बन्द गर्नुस्।बरु मनमा कतै मगर जाति र समाजलाई उत्थान गर्ने मन छ भने उनीहरूको चौतर्फी विकास र हरेक खाले अधिकारका लागि आवाज उठाउने र लड्ने गर्नुस् असली समाज सेवा यही हुनेछ ।हामीले हर बखतका कदमहरु गनेर बसेका छौं ।यदि फेरि पनि मगर एकता विरोधी कार्य गरेमा मगर समाजको जुनसुकै कार्वाही भोग्न तयार भएर बस्दा राम्रो अब खोजी शुरु हुन्छ मगर विरोधी गतिविधि गर्ने जो कसैलाई पनि छुट नहुने जानकारी गराउनुभएको छ।

उहाले जारि गर्नुभएको प्रेस विज्ञप्ति यस्तो छ।

मगर जाति एउटा गौरवपुर्ण इतिहास वोकेको आकाश झै फैलिएको विशाल आदिवासी मानव जाति हो।यसका ७ वटा मुल थरहरु पुन, आले, घर्ती , बुढा, राना थापा र रोका हुन्।मगर समाज र मगर जातिको नाममा खोलिएको पुन समाज नेपालको नामवाट हालसालै निकालिएको प्रेस विज्ञप्तिमा पुन मगरलाई पुन जाती र मातृभाषालाइ पुन भाषा भनेर उल्लेख गरेर २०७८ सालको जनगणनामा सोही अनुसार लेख्ने भनेर आव्हान गरेकोमा नेपाल मगर संघको गंभीर आपत्ति मात्रै नभएर घृणा सहितको भत्सर्ना छ।मगर जाति र समाजको विकास र अधिकार दिलाउने नाममा मगर जाति र समाज बिभाजन गर्नका लागि कुनै पनि मगर संघ/ संस्था स्थापना गर्ने र चलाउने छुट वा सुविधा हर बखत कसैलाई छैन ।विगतमा कुनै पनि कारणले सृजना भएका समस्याहरुलाई हल गर्न अहिले नेपाल मगर संघको केन्द्रीय समिति , संरक्षक समिति र सल्लाहकार समितिमा पुन समाज नेपाल र पुन मगर समाज नेपाल यी दुईवटा संस्थावाट प्रतिनिधि राखेर काम गरेको ५ बर्ष भइसकेको छ तर आज फेरि मगर जातिभित्रको मौलिक पुन थरलाई जात र मगर मातृभाषालाई पुन भाषा भन्ने भनेर पैसाका लागि मगर एकता फुटाउने केही दलाल वा कुनै वेला कुनै पनि कारणले पुन मगर जातको आवरण लिएका केही नक्कली पुन मगर बनेका जासुसीहरुको गलत प्रचार र मगर जाति फुटाउने भ्रममा आम मगर जनहरुलाई नपर्न नेपाल मगर संघको तर्फबाट जानकारी गराउदै दुनियाँमा कुनै पनि जातिको थरवाट जाति बन्दैन र थर अनुसार भाषा पनि बन्दैन ।यदि केही दलालहरुको भनाई साबिति हुने हो भने संसारमा पुन भाषा कहाँ बोलिन्छ कस्तो हुन्छ र त्यसको व्याकरणीय भाषा विज्ञान कस्तो हुन्छ पुष्टि सहित प्रोजेक्सन गर्नुस् सामना गर्न तयार होइन भने सोझा साझा मगरलाई भ्रममा पारेर तरंगित पार्ने गलत काम बन्द गर्नुस्।बरु मनमा कतै मगर जाति र समाजलाई उत्थान गर्ने मन छ भने उनीहरूको चौतर्फी विकास र हरेक खाले अधिकारका लागि आवाज उठाउने र लड्ने गर्नुस् असली समाज सेवा यही हुनेछ ।हामीले हर बखतका कदमहरु गनेर बसेका छौं ।यदि फेरि पनि मगर एकता विरोधी कार्य गरेमा मगर समाजको जुनसुकै कार्वाही भोग्न तयार भएर बस्दा राम्रो अब खोजी शुरु हुन्छ मगर विरोधी गतिविधि गर्ने जो कसैलाई पनि छुट नहुने जानकारी गर्दछु।मैले विर्सेको छैन केही बर्ष पहिले मगर फुटाउन ११ करोड अफर गरेको र ईन्कार गर्दा गोली हान्ने धम्की दिएको मेरो दिमागमा ताजा छ र मैले सास फेर्दासम्म यो कोसिस नगर भनेकै थिए आजको दिनसम्म जिउदै रहेको हेक्का रहोस् ।कसैले मगर फुटाएर सम्राट बन्ने सपना नहेर त्यो कदापि संभव हुने छैन ।नेपाल मगर संघ केन्द्रीय समितिको आधिकारिक धारणा वाहेक अरु कसैको बहकाउमा लागेर आफ्नो दिमाग नबिगार्न आम मगरलाई अनुरोध गर्दछु ।वास्तविकता नबुझेर कसैलाई पुर्वाग्रही ढंगले अपशब्द प्रयोग गर्ने र अपमान गरेर आफू कमजोर हुने काम नगर्नुहोला।धन्यवाद ।नोट : आगामी जनगणनामा नेपाल मगर संघको निम्न निर्णय अनुसार
जातिमा :मगर:
भाषामा : मगर काइके/ मगर खाम / पाङ/ मगर ढुट
धर्ममा: प्रकृति पुजक/ वुद्ध लेख्नु होला।
जय नेपाल मगर संघ।।।
जय मगर एकता ।।।
जय संघीय मगरात गणतन्त्र नेपाल ।

नवीन रोका मगर
अध्यक्ष
नेपाल मगर संघ केन्द्रीय समिति
तथा
अन्तर्राष्ट्रिय मगर महासंघ

तपाइलेDigital currency exchangers

यो पनी पढौ:संघर्षबाट प्राप्त उपलब्धि गुम्ने खतरा छ, निरंकुशतावादीहरू सल्बलाउन थाले- प्रचण्ड
यो त आन्दोलन होइन, यो त आन्दोलनको टेलर मात्रै हो : प्रचण्ड (सम्बोधनको पर्णपाठ)
केपी ओली वैशाखसम्म प्रधानमन्त्री हुन्छन्, त्यसपछि पत्तासाफ: प्रचण्ड
केपी ओली वैशाखसम्म प्रधानमन्त्री हुन्छन्, त्यसपछि पत्तासाफ: प्रचण्ड
संसद विघटन गर्ने प्रधानमन्त्री केपी ओली र राष्ट्रपतिको असंवैधानिक र अलोकतान्त्रिक कदमलाइ महिला संगठनद्वारा विभिन्न आन्दोलनको घोषणा
“मैले बामदेव र बादलको साथ पाएँ भने देशको कायापलट गरिदिन्छु” पूरा पढनुहोस्
प्रचण्ड संसदीय दलको नेता बन्दै, संसद भवनमा बाेलाइयाे बैठक
नेकपाको दुइतिहाइ बहुमत पक्षको निर्णय:ओलीलाई पार्टी अध्यक्षबाट हटाएर साधरण सदस्य
यी हुन् नेकपा (प्रचण्ड-नेपाल समुह) को केन्द्रीय समितिका १० बुँदे निर्णय
प्रहरीको रासन सुविधा बढाउन तयार छुः गृहमन्त्री रामबहादुर थापा मगर(वादल)
गृहमन्त्री रामबहादुर थापा मगर (बादल)सँग नेपालका लागि युरोपेली सङ्घ(इयू)का राजदूत नोना देप्रेजले बुधबार शिष्टाचार भेटवार्ता
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनमगर(अनन्त)को पहलमा हट्यो सोलु करिडोर प्रसारण लाइन निर्माणको अवरोध
हवाई प्रतिवन्ध हटाउन इयुलाइ गृहमन्त्री रामबहादुर थापा मगर (बादल)को अपिल
आगामी वर्ष पनि विद्युत् शुल्क घटाइने ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनमगर(अनन्त)को उद्घोष
गृहमन्त्री रामबहादुर थापा मगर‘बादल’ले जनताको सुरक्षा योजना र रणनीति बनाउन मातहतका निकायलाई कडा निर्देश
प्रदेशको नाम ‘मगरात–लुम्बिनी’ राख्न नेपाल मगर संघ र मगरात संयुक्त संघर्ष समितिको माग
एसपी ओम राना मगरको नया कडा एक्सन: वडा दशै,तिहार तथा छटमा सुरक्षा योजना सार्वजानिक
आज अनसन तोडिदै:डाक्टर केसी र सरकार विच के भयो सहमती? (पुर्णपाठ सहित)
प्रदेश नं.५ लाइ मानव पहिचान र सभ्यताको आधारमा मगरात गर्न मगर संघको माग नगरे अन्तराष्ट्रिय अदालतमा दर्ज गर्ने
प्रदेश नं. ५ नामाकरण ‘मगरात थरुहट अवध’ संसदमा प्रस्ताव दर्ता गर्दै एेतिहासिक कार्य
वलात्कार तथा हत्याका अपराधीलाइ कठघरमा ल्याउन कडा कदम चालिएको छ: गृहमन्त्री राम वहादुर थापा मगर(वादल)
गृहमन्त्री रामवहादुर थापा मगर’वादल’ भन्नुहुन्छ,’सिमाको सुरक्षाको लागी सवै एक हौँ।


मार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar