रुपन्देही सेवा समाज युएईको चौथौं महाधिवेशन टंक थापा मगरको नेत्रित्वमा सब्य र भब्यताका साथ सम्पन्न


रुपन्देही सेवा समाज युएई को चौथौं महाधिवेशन इस्बिसन ०१ अक्टोबर २०२१ शुक्रबारको दिन बर दुबई स्थित सिल्भर स्पुन रेस्टुरेन्टको हलमा सभ्य र भब्यताका साथ सम्पन्न भएको छ । उक्त महाधिवेशन बाट २०२१ देखि २०२३ सम्मको लागि सर्बसहमतिमा श्री टंक थापा मगर ज्युको अध्यक्षतामा नयाँ कार्य समितिको गठन भएको छ ।

रुपन्देही सेवा समाज युएईले बिगत मा जस्तै महाधिवेशन लाई भब्यताकासाथ सम्पन्न गर्ने योजना रहेता पनि अहिलेको यो कोभिड-१९ को समय परिस्थितिका साथै युएई को नियम कानुनलाई मध्य नजर गरि समाजले एक सामान्य कार्यक्रम गरि उक्त महाधिबेशन सम्पन्न गरेको थियो साथै उक्त कार्यक्रम मा रुपन्देही सेवा समाजका महिला दिदि बहिनी हरुलाई तिज बिशेष दर खुवाउने कार्यक्रम पनि गरिएको थियो I

उक्त महाधिवेशनमा निर्बाचन समितिका संयोजक साथै रुपन्देही सेवा समाजका संरक्षक श्री हरिप्रसाद चापागाई ज्युले नयाँ कार्यसमितिको नामावली सहित घोषणा गर्नु भएको थियो I उक्त महाधिवेशन बाट २०२१ देखि २०२३ सम्मको लागि सर्बसहमति बाट निर्वाचित कार्यसमितिका सम्पूर्ण पदाधिकारीहरु तथा सदस्य ज्यु हरुलाई हार्दिक बधाई यबम २०२१ -२०२३ सफल कार्यकालको सुभकामना सहित यस रुपन्देही सेवा समाज युएईको नयाँ कार्यसमितिका पधाधिकारी तथा सदस्य ज्युहरुको नामावाली यस प्रकार रहेका छन् I

1 अध्यक्ष टंक थापा मगर
2 बरिष्ठ उपाध्यक्ष रिषि भण्डारि
3 उपाध्यक्ष अमित लोहनि
4 महिला उपाध्यक्ष कला पङगेनि
5 उपाध्यक्ष हुमराज बिक
6 महासचिब युबराज भट्टराई
7 सचिब खेमराज रास्कोटी मगर
8 सह-सचिब लिलामणि खनाल
9 कोषाध्यक्ष मोहन चापागाई
10 सह-कोषाध्यक्ष नारायणि भुसाल
11 प्रबक्ता –
12 केन्द्रिय सदस्य रुपकला सुनार
13 केन्द्रिय सदस्य रेखा चापंगाई
14 केन्द्रिय सदस्य हेमा पुन मगर
15 केन्द्रिय सदस्य राम प्रसाद श्रेष्ठ
16 केन्द्रिय सदस्य जगदीस कंडेल
17 केन्द्रिय सदस्य प्रकाश भण्डारी
18 केन्द्रिय सदस्य कृष्ण प्रसाद भटराई
19 केन्द्रिय सदस्य ज्योति खनाल
20 केन्द्रिय सदस्य तारा रास्कोटी मगर
21 केन्द्रिय सदस्य मनु गाहा मगर
22 केन्द्रिय सदस्य बिष्णु प्रसाद पौड्याल
23 केन्द्रिय सदस्य दुर्पति थापा मगर
24 केन्द्रिय सदस्य दिलु आले मगर
25 केन्द्रिय सदस्य तेज ढेंगा मगर
26 केन्द्रिय सदस्य प्रितम थापा मगर
27 केन्द्रिय सदस्य शुभास सारु मगर
28 केन्द्रिय सदस्य मेरी थापा मगर
29 केन्द्रिय सदस्य सुनिता थापा मगर
30 केन्द्रिय सदस्य सिजन सारु मगर
31 केन्द्रिय सदस्य सजना अर्याल
32 केन्द्रिय सदस्य रोशन अर्याल
33 केन्द्रिय सदस्य पार्वती पाठक
34 केन्द्रिय सदस्य होम रजाली मगर
35 केन्द्रिय सदस्य पवित्रा कोइराला
36 केन्द्रिय सदस्य गणेश कोइराला
37 केन्द्रिय सदस्य सन्तराम
38 केन्द्रिय सदस्य रोम तमनामी मगर
39 केन्द्रिय सदस्य प्रदिप पुन मगर
40 केन्द्रिय सदस्य हिमाल रास्कोटी मगर
41 केन्द्रिय सदस्य बिनोद श्रीश मगर
42 केन्द्रिय सदस्य खुमा देबी केसी
43 केन्द्रिय सदस्य सिता गैरे
44 केन्द्रिय सदस्य बाबुराम सुनार
45 केन्द्रिय सदस्य बिष्णु पाठक
46 केन्द्रिय सदस्य इन्दिरा अर्याल पाठक
47 केन्द्रिय सदस्य रोहित रायमाझी
48 केन्द्रिय सदस्य अनिल क्षेत्री
49 केन्द्रिय सदस्य दिलिप खनाल
50 केन्द्रिय सदस्य युवराज क्षेत्री
51 केन्द्रिय सदस्य लेख नाथ पाण्डे
52 केन्द्रिय सदस्य दुर्गा सर्मा
53 सदस्य सुब्बा बहादुर बिश्वकर्मा
54 सदस्य कमल बहादुर खाति
55 सदस्य नेत्रलाल भुसाल
56 सदस्य नोखा बस्नेत
57 सदस्य अनिल सर्मा
58 सदस्य पुण्पा भट्टराई सर्मा
59 सदस्य घनस्याम अर्याल
60 सदस्य नितु थापा मगर
61 सदस्य चुन प्रसाद गलामी मगर
62 सदस्य मेख बहादुर गलामी मगर
63 सदस्य मिलन कला
64 सदस्य नबिन बुढाथोकी

अन्त्यमा रुपन्देही सेवा समाज युएई को चौथौं महाधिवेशन लाई सफल बनाउनको लागि अहोरात्र खट्नु हुने निर्बाचन समितिका संयोजक तथा समाजका संरक्षक श्री हरिप्रसाद चापांगाई ज्यु तेस्तै गरि निर्बाचन समिति सदस्य तथा समाजका भुतपुर्ब अध्यक्ष श्री नेत्र शर्मा ज्यु , निर्वाचन समिति सदस्यहरु श्री नीराज पाण्डे ज्यु , राजु केसी ज्यु साथै यम घर्ति ज्यु लगाएत समाजमा आवद्ध सम्पूर्ण रुपन्देही बासि तथा अन्य जिल्लाहरु बाट पनि यस कार्यक्रममा उपस्थित भएर समाजलाई सहयोग गरिदिनुहुने यहाँहरु सबैलाई यस रुपन्देही सेवा समाज युएई को तर्फा बाट हार्दिक धन्यवाद दिन चाहन्छौं साथै यो भन्दा पहिलाको कार्यसमिति २०१९-२०२१ का अध्यक्ष श्री धर्म प्रसाद भटराई ज्यु लगाएत वहांको कार्यसमितिले आफ्नो २ बर्षे कार्यकाल सफल रुपमा सम्पन्न गर्नु भएकोमा उक्त समितिका पधाधिकारी तथा सम्पूर्ण सदस्य ज्यु हरुलाई पनि रुपन्देही सेवा समाज युएईको तर्फबाट हार्दिक धन्यवाद दिन चाहन्छौं I

तपाइलेDigital currency exchangers

यो पनी पढौ:संघर्षबाट प्राप्त उपलब्धि गुम्ने खतरा छ, निरंकुशतावादीहरू सल्बलाउन थाले- प्रचण्ड
यो त आन्दोलन होइन, यो त आन्दोलनको टेलर मात्रै हो : प्रचण्ड (सम्बोधनको पर्णपाठ)
केपी ओली वैशाखसम्म प्रधानमन्त्री हुन्छन्, त्यसपछि पत्तासाफ: प्रचण्ड
केपी ओली वैशाखसम्म प्रधानमन्त्री हुन्छन्, त्यसपछि पत्तासाफ: प्रचण्ड
संसद विघटन गर्ने प्रधानमन्त्री केपी ओली र राष्ट्रपतिको असंवैधानिक र अलोकतान्त्रिक कदमलाइ महिला संगठनद्वारा विभिन्न आन्दोलनको घोषणा
“मैले बामदेव र बादलको साथ पाएँ भने देशको कायापलट गरिदिन्छु” पूरा पढनुहोस्
प्रचण्ड संसदीय दलको नेता बन्दै, संसद भवनमा बाेलाइयाे बैठक
नेकपाको दुइतिहाइ बहुमत पक्षको निर्णय:ओलीलाई पार्टी अध्यक्षबाट हटाएर साधरण सदस्य
यी हुन् नेकपा (प्रचण्ड-नेपाल समुह) को केन्द्रीय समितिका १० बुँदे निर्णय
प्रहरीको रासन सुविधा बढाउन तयार छुः गृहमन्त्री रामबहादुर थापा मगर(वादल)
गृहमन्त्री रामबहादुर थापा मगर (बादल)सँग नेपालका लागि युरोपेली सङ्घ(इयू)का राजदूत नोना देप्रेजले बुधबार शिष्टाचार भेटवार्ता
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनमगर(अनन्त)को पहलमा हट्यो सोलु करिडोर प्रसारण लाइन निर्माणको अवरोध
हवाई प्रतिवन्ध हटाउन इयुलाइ गृहमन्त्री रामबहादुर थापा मगर (बादल)को अपिल
आगामी वर्ष पनि विद्युत् शुल्क घटाइने ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनमगर(अनन्त)को उद्घोष
गृहमन्त्री रामबहादुर थापा मगर‘बादल’ले जनताको सुरक्षा योजना र रणनीति बनाउन मातहतका निकायलाई कडा निर्देश
प्रदेशको नाम ‘मगरात–लुम्बिनी’ राख्न नेपाल मगर संघ र मगरात संयुक्त संघर्ष समितिको माग
एसपी ओम राना मगरको नया कडा एक्सन: वडा दशै,तिहार तथा छटमा सुरक्षा योजना सार्वजानिक
आज अनसन तोडिदै:डाक्टर केसी र सरकार विच के भयो सहमती? (पुर्णपाठ सहित)
प्रदेश नं.५ लाइ मानव पहिचान र सभ्यताको आधारमा मगरात गर्न मगर संघको माग नगरे अन्तराष्ट्रिय अदालतमा दर्ज गर्ने
प्रदेश नं. ५ नामाकरण ‘मगरात थरुहट अवध’ संसदमा प्रस्ताव दर्ता गर्दै एेतिहासिक कार्य
वलात्कार तथा हत्याका अपराधीलाइ कठघरमा ल्याउन कडा कदम चालिएको छ: गृहमन्त्री राम वहादुर थापा मगर(वादल)
गृहमन्त्री रामवहादुर थापा मगर’वादल’ भन्नुहुन्छ,’सिमाको सुरक्षाको लागी सवै एक हौँ।


मार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar