मगर संघ युएई द्वारा The voice session-3 का विजेता उपविजेता सहित सहभागी सम्पुर्ण कलाकारलाई सम्मान


•एम्वी मगर
PURNA’S everest restaurant बरदुवई द्वारा आयोजित “दशै स्पेशल म्युजिकल धमाका” तथा शुभ तिहार कार्यक्रम पारेर नेपाल देखि पाल्नु हुने ख्याति प्राप्त राष्ट्रीय कलाकारलाई नेपाल मगर संघ शाखा युएई ले खादॉ लगाई मायाको चिनो तथा प्रशंसा पत्र सहित सम्मान गरेको छ ।

कलाकार राष्ट्रका गहना हुन सम्पति हुन तिनिहरूको सम्मान गर्नु राज्य तथा बिभिन्न संघ संस्थाहरूको दायित्व हो तसर्थ यसरी कोरोनाको महामारिका बिच बिदेशि भुमिमा हाम्रा राष्ट्रीय कलाकारहरूलाई सम्मान गर्न पाउदॉ हामि गर्वानित भएका छौ र बिशेष धन्याबाद PURNA’S EVEREST restaurant प्रोपाईटर श्री पुर्न गुरूग ज्यू लाई हामिलाई सुन्दर अवसर जुराईदिनु भएकोमा, बिशेष धन्याबाद नेपाल मगर संघ शाखा युएई सल्लाहकार प्रमुख श्री टंक थापा मगर ज्यु, सल्लाहकार श्री डोल राना मगर,श्री मेघ थापा मगर, श्री सुमन थापा मगर, भुपु उप संरक्षक श्री सुनिता थापा मगर, भुपु अध्यक्ष राजु सिंजाली मगर, दुवई क्षेत्रिय समिति अध्यक्ष श्री होम रजाली मगर (दुवई क्षेत्रिय समिति परिवार) आवुधावी क्षेत्रिय अध्यक्ष श्री जय सारू मगर ( आवुधावी क्षेत्रिय समिति परिवार), केन्द्रिय बरिष्ठ उपाध्यक्ष श्री भुवन थापा मगर तथा उपाध्यक्ष श्री मनु गाहा मगर (परिवार) संपुर्ण साथै उपस्थित संपुर्ण पाहुना दर्शक हरूलाई धन्याबाद ज्ञ्यापन गर्दछु ।
महासचिव श्री नयन जिएम को संचालनमा कलाकार सम्मान कार्यक्रममा उपस्थित अग्रज ज्यू हरूले खादा लगाई, मायाको चिनो र प्रसंशा पत्र प्रदान गरि सयौ संख्यामा उपस्थित पाहुनाहरूको बिचमा छोटो मिठो सभ्य र भव्य रूपमा निम्न कलाकार हरूलाई सम्मान गरिएको थियो ।
१) श्री शुशिल नेपाल -Excuttive Producer and Host The voice Of Nepal Season -3
२) श्री ज्योति मगर- चर्चित लोक दोहोरी गायिका
३) श्री संगिता थापा मगर- लोक दोहोरी गायिक
४) श्री किरण गजमेर Winner The Voice Of Nepal Season 3
५)श्री तारा श्रीस मगर-Finalist The Voice Of Nepal.
६) श्री रवि गहतराज -Top 8 Finalist The Voice of Nepal Season 3
७) श्री निहारिका ज्ञ्यावली- Top 9 Finalist The voice Of Nepal Season 3






तपाइलेDigital currency exchangers

यो पनी पढौ:संघर्षबाट प्राप्त उपलब्धि गुम्ने खतरा छ, निरंकुशतावादीहरू सल्बलाउन थाले- प्रचण्ड
यो त आन्दोलन होइन, यो त आन्दोलनको टेलर मात्रै हो : प्रचण्ड (सम्बोधनको पर्णपाठ)
केपी ओली वैशाखसम्म प्रधानमन्त्री हुन्छन्, त्यसपछि पत्तासाफ: प्रचण्ड
केपी ओली वैशाखसम्म प्रधानमन्त्री हुन्छन्, त्यसपछि पत्तासाफ: प्रचण्ड
संसद विघटन गर्ने प्रधानमन्त्री केपी ओली र राष्ट्रपतिको असंवैधानिक र अलोकतान्त्रिक कदमलाइ महिला संगठनद्वारा विभिन्न आन्दोलनको घोषणा
“मैले बामदेव र बादलको साथ पाएँ भने देशको कायापलट गरिदिन्छु” पूरा पढनुहोस्
प्रचण्ड संसदीय दलको नेता बन्दै, संसद भवनमा बाेलाइयाे बैठक
नेकपाको दुइतिहाइ बहुमत पक्षको निर्णय:ओलीलाई पार्टी अध्यक्षबाट हटाएर साधरण सदस्य
यी हुन् नेकपा (प्रचण्ड-नेपाल समुह) को केन्द्रीय समितिका १० बुँदे निर्णय
प्रहरीको रासन सुविधा बढाउन तयार छुः गृहमन्त्री रामबहादुर थापा मगर(वादल)
गृहमन्त्री रामबहादुर थापा मगर (बादल)सँग नेपालका लागि युरोपेली सङ्घ(इयू)का राजदूत नोना देप्रेजले बुधबार शिष्टाचार भेटवार्ता
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनमगर(अनन्त)को पहलमा हट्यो सोलु करिडोर प्रसारण लाइन निर्माणको अवरोध
हवाई प्रतिवन्ध हटाउन इयुलाइ गृहमन्त्री रामबहादुर थापा मगर (बादल)को अपिल
आगामी वर्ष पनि विद्युत् शुल्क घटाइने ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनमगर(अनन्त)को उद्घोष
गृहमन्त्री रामबहादुर थापा मगर‘बादल’ले जनताको सुरक्षा योजना र रणनीति बनाउन मातहतका निकायलाई कडा निर्देश
प्रदेशको नाम ‘मगरात–लुम्बिनी’ राख्न नेपाल मगर संघ र मगरात संयुक्त संघर्ष समितिको माग
एसपी ओम राना मगरको नया कडा एक्सन: वडा दशै,तिहार तथा छटमा सुरक्षा योजना सार्वजानिक
आज अनसन तोडिदै:डाक्टर केसी र सरकार विच के भयो सहमती? (पुर्णपाठ सहित)
प्रदेश नं.५ लाइ मानव पहिचान र सभ्यताको आधारमा मगरात गर्न मगर संघको माग नगरे अन्तराष्ट्रिय अदालतमा दर्ज गर्ने
प्रदेश नं. ५ नामाकरण ‘मगरात थरुहट अवध’ संसदमा प्रस्ताव दर्ता गर्दै एेतिहासिक कार्य
वलात्कार तथा हत्याका अपराधीलाइ कठघरमा ल्याउन कडा कदम चालिएको छ: गृहमन्त्री राम वहादुर थापा मगर(वादल)
गृहमन्त्री रामवहादुर थापा मगर’वादल’ भन्नुहुन्छ,’सिमाको सुरक्षाको लागी सवै एक हौँ।


मार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar