नेपाल मगर संघ, शाखा,युएईको ११औं केन्द्रीय महाधिवेशनबाट सर्वसहमत श्री भुवन थापा मगर नेत्रित्वमा निर्वाचित


मिति 29 अक्टोबर 2021 शुक्रवार,युएईको दुवईस्थित बरदुवईको सिल्भर स्पुन नेपाली रेष्टुरेन्ट, हलमा नेपाल मगर संघ, शाखा,युएईको ११औं केन्द्रीय महाधिवेशनबाट सर्वसहमत श्री भुवन थापा मगर ज्यूको अध्यक्षमा १९ सदस्यीय कार्यसमिति (२०२१/२०२२) चयन गरेको छ ।

संपुर्ण नव कार्यसमितिका पदाधिकारी ज्यु हरूलाई हार्दीक बधाई सहित सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएकोछ।

महाधिवेशन कार्यक्रम सभ्य, भव्य रुपमा सफल पार्नको लागि साथ सहयोग र सपोर्ट गर्नुहुने मगर अग्रज, बुद्धिजिवी, विधान संयोजक समिती, निर्वाचन संयोजक(समिति), विभिन्न क्षेत्रबाट पाल्नुहुने क्षेत्रीय समितिका प्रतिनिधि एवम पर्यबेक्षकज्युहरु ,लांघाली संगित परिवार लगायत सम्पुर्ण उपस्थित महानुभावहरुप्रती हार्दीक धन्यवाद तथा आभार व्यक्त गर्नुभएको छ।

नयाँ कार्यसमितिका पदाधिकारीहरुको नामावली निम्न अनुसार रहेको छ:-

१) भुवन थापा मगर- अध्यक्ष
२)मनु गाहा मगर-वरिष्ठ उपाध्यक्ष
३) राजेन्द्र थापा मगर-उपाध्यक्ष
४) यमन घर्ती मगर-उपाध्यक्ष
५) तारा रास्कोटी मगर-उपाध्यक्ष
६) अनिता आले
मगर( कन्चन)-उपाध्यक्ष
७) नयन घर्ती मगर-महासचिव
८)चुमन सिंह दर्लामी मगर-सचिव
९)प्रदिप पुन मगर-कोषाध्यक्ष
१०)सन्दिप राना मगर-प्रवक्ता
११)रमेश पुलामी मगर-सदस्य
१२)सुरेन्द्र गुर्माछान मगर-सदस्य
१३) नवीन मगर-सदस्य
१४)नेहा मगर-सदस्य
१५)आरती दर्लामी मगर-सदस्य
१६) मोति राना मगर-सदस्य
१७) बिगाम्बर बुढा मगर-सदस्य
१८) दिल बहादुर सारु(गोरे) मगर-सदस्य
१९) गिता थापा मगर सदस्य

धन्यवाद!
जय मगर संघ, जय मगरात
नेपाल मगर संघ शाखा युएई
तपाइलेDigital currency exchangers

यो पनी पढौ:संघर्षबाट प्राप्त उपलब्धि गुम्ने खतरा छ, निरंकुशतावादीहरू सल्बलाउन थाले- प्रचण्ड
यो त आन्दोलन होइन, यो त आन्दोलनको टेलर मात्रै हो : प्रचण्ड (सम्बोधनको पर्णपाठ)
केपी ओली वैशाखसम्म प्रधानमन्त्री हुन्छन्, त्यसपछि पत्तासाफ: प्रचण्ड
केपी ओली वैशाखसम्म प्रधानमन्त्री हुन्छन्, त्यसपछि पत्तासाफ: प्रचण्ड
संसद विघटन गर्ने प्रधानमन्त्री केपी ओली र राष्ट्रपतिको असंवैधानिक र अलोकतान्त्रिक कदमलाइ महिला संगठनद्वारा विभिन्न आन्दोलनको घोषणा
“मैले बामदेव र बादलको साथ पाएँ भने देशको कायापलट गरिदिन्छु” पूरा पढनुहोस्
प्रचण्ड संसदीय दलको नेता बन्दै, संसद भवनमा बाेलाइयाे बैठक
नेकपाको दुइतिहाइ बहुमत पक्षको निर्णय:ओलीलाई पार्टी अध्यक्षबाट हटाएर साधरण सदस्य
यी हुन् नेकपा (प्रचण्ड-नेपाल समुह) को केन्द्रीय समितिका १० बुँदे निर्णय
प्रहरीको रासन सुविधा बढाउन तयार छुः गृहमन्त्री रामबहादुर थापा मगर(वादल)
गृहमन्त्री रामबहादुर थापा मगर (बादल)सँग नेपालका लागि युरोपेली सङ्घ(इयू)का राजदूत नोना देप्रेजले बुधबार शिष्टाचार भेटवार्ता
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनमगर(अनन्त)को पहलमा हट्यो सोलु करिडोर प्रसारण लाइन निर्माणको अवरोध
हवाई प्रतिवन्ध हटाउन इयुलाइ गृहमन्त्री रामबहादुर थापा मगर (बादल)को अपिल
आगामी वर्ष पनि विद्युत् शुल्क घटाइने ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनमगर(अनन्त)को उद्घोष
गृहमन्त्री रामबहादुर थापा मगर‘बादल’ले जनताको सुरक्षा योजना र रणनीति बनाउन मातहतका निकायलाई कडा निर्देश
प्रदेशको नाम ‘मगरात–लुम्बिनी’ राख्न नेपाल मगर संघ र मगरात संयुक्त संघर्ष समितिको माग
एसपी ओम राना मगरको नया कडा एक्सन: वडा दशै,तिहार तथा छटमा सुरक्षा योजना सार्वजानिक
आज अनसन तोडिदै:डाक्टर केसी र सरकार विच के भयो सहमती? (पुर्णपाठ सहित)
प्रदेश नं.५ लाइ मानव पहिचान र सभ्यताको आधारमा मगरात गर्न मगर संघको माग नगरे अन्तराष्ट्रिय अदालतमा दर्ज गर्ने
प्रदेश नं. ५ नामाकरण ‘मगरात थरुहट अवध’ संसदमा प्रस्ताव दर्ता गर्दै एेतिहासिक कार्य
वलात्कार तथा हत्याका अपराधीलाइ कठघरमा ल्याउन कडा कदम चालिएको छ: गृहमन्त्री राम वहादुर थापा मगर(वादल)
गृहमन्त्री रामवहादुर थापा मगर’वादल’ भन्नुहुन्छ,’सिमाको सुरक्षाको लागी सवै एक हौँ।


मार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar