नेपाल मगर संघको १२औँ राष्ट्रिय महाधिवेशन चैत्र २५देखि २७ गतेसम्म मगरात प्रदेश दाङ घोराहिमा हुने


काठमाडौँ । नेपाल मगर संघ केन्द्रीय समितिको १२औँ राष्ट्रिय महाधिवेशन यहि २०७८ चैत्र २५, २६ र २७ गते लुम्विनी(मगरात) प्रदेशको दाङ घोराहीमा हुने भएको छ ।

नेपाल मगर संघ केन्द्रीय समिति अध्यक्ष नविन रोका मगरको अध्यक्षतामा बुधबार र बिहिबार बसेको केन्द्रीय समितिको २० औ नियमित पुर्ण बैठकले २०७८ चैत्र २५ देखि २७ गतेसम्म मगरात प्रदेश दाङ घोराहीमा १२औँ राष्ट्रिय महाधिवेशन गर्ने निर्णय गरेको हो ।

केन्द्रीय समितिको बैठकले महाधिवेशनमा प्रतिनिधित्व गर्ने प्रतिनिधीहरु आयोजक, केन्द्रीय भातृसंस्था, प्रदेश समिति, प्रवास शाखा, जिल्ला समन्वय समितिले प्रतिनिधीहरुको आवश्यक कागजपत्र, यहि चैत्र १० गते भित्र केन्द्रीय कार्यालयमा र प्रतिनिधी शुल्क, संस्थागत आर्थिक दायित्व बैक खातामा दाखिला गरिसक्नु पर्ने र यदि चैत्र १० गते भित्रै नगरेमा प्रतिनिधित्वबाट बन्चित हुने निर्णय समेत गरेको छ ।

तपाइलेDigital currency exchangers

यो पनी पढौ:प्रहरीको रासन सुविधा बढाउन तयार छुः गृहमन्त्री रामबहादुर थापा मगर(वादल)
गृहमन्त्री रामबहादुर थापा मगर (बादल)सँग नेपालका लागि युरोपेली सङ्घ(इयू)का राजदूत नोना देप्रेजले बुधबार शिष्टाचार भेटवार्ता
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनमगर(अनन्त)को पहलमा हट्यो सोलु करिडोर प्रसारण लाइन निर्माणको अवरोध
हवाई प्रतिवन्ध हटाउन इयुलाइ गृहमन्त्री रामबहादुर थापा मगर (बादल)को अपिल
आगामी वर्ष पनि विद्युत् शुल्क घटाइने ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनमगर(अनन्त)को उद्घोष
गृहमन्त्री रामबहादुर थापा मगर‘बादल’ले जनताको सुरक्षा योजना र रणनीति बनाउन मातहतका निकायलाई कडा निर्देश
प्रदेशको नाम ‘मगरात–लुम्बिनी’ राख्न नेपाल मगर संघ र मगरात संयुक्त संघर्ष समितिको माग
एसपी ओम राना मगरको नया कडा एक्सन: वडा दशै,तिहार तथा छटमा सुरक्षा योजना सार्वजानिक
आज अनसन तोडिदै:डाक्टर केसी र सरकार विच के भयो सहमती? (पुर्णपाठ सहित)
प्रदेश नं.५ लाइ मानव पहिचान र सभ्यताको आधारमा मगरात गर्न मगर संघको माग नगरे अन्तराष्ट्रिय अदालतमा दर्ज गर्ने
प्रदेश नं. ५ नामाकरण ‘मगरात थरुहट अवध’ संसदमा प्रस्ताव दर्ता गर्दै एेतिहासिक कार्य
वलात्कार तथा हत्याका अपराधीलाइ कठघरमा ल्याउन कडा कदम चालिएको छ: गृहमन्त्री राम वहादुर थापा मगर(वादल)
गृहमन्त्री रामवहादुर थापा मगर’वादल’ भन्नुहुन्छ,’सिमाको सुरक्षाको लागी सवै एक हौँ।


मार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar