मगर जाती फुटाउन खोज्ने जो कोहिलाइ व्यक्ती समुदाय निकायलाइ कार्वाही गरिने:नेपाल मगर संघ


दाङ । नेपाल मगर संघ केन्द्रीय समितिको अध्यक्ष नविन रोका मगरको अध्यक्षतामा नेपाल मगर संघ १२ औं राष्ट्रिय महाधिवेशन तेस्रो दिन वन्द सत्र दाङ अोराहि राष्ट्रिय सभा गृह हलमा सुरु भएको छ ।
दाङको घोराहीमा सुरु भएको महाधिवेशनको प्रतिवेदन पारित गर्दै मगर गतिविधीलाइ छिन्न भिन्न पार्ने , मगर जाती फुटाउन खोज्ने जो कोहिलाइ व्यक्ती या समुदायलाइ कार्वाही गरिने उद्घोष गर्नुभएको छ। सवैले अध्यक्ष नविन रोका मगरले प्रस्तुत गरेको प्रतिवेदन उठेको प्रश्नको जावाज दिएर सवै तालि वजाएर प्रतिवेदन पारित गर्नुभएको छ।
साथै नेपाल मगर संघको साङ्गठनिक प्रतिवेदन नेपाल मगर संघको केन्द्रिय महासचिव ज्ञानेन्द्र पुन मगरले प्रस्तुत गरेको प्रतिवेदन पनि हलवाट परित भएको छ।

सम्माननीय राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिना द्धारा उद्घाटित नेपाल मगर संघको १२ औं राष्ट्रिय महाधिवेशनको उदघाटन सत्र दाङ घोराहीमा भव्य रुपमा सम्पन्न भएको थियो भने कार्यक्रममा नेपाल मगर संघका निवर्तमान अध्यक्ष तथा वर्तमान सल्लाहकार संयोजक महेन्द्र थापा मगर, संरक्षक अधिवक्ता गौ बहादुर आले, सल्लाहकार बम कुमारी बुढा मगर, दिल बहादुर थापा मगर, कृष्ण थापा मगर, पुर्ण बुढा मगर, सत बहादुर बुढा मगर,भारतीय नव मगर संघका केन्द्रीय अध्यक्ष नवीन थापा मगर, नेकपा संयुक्त राष्ट्र संघका आदिवासी स्थायी मण्चका उपाध्यक्ष फुलमान चौधरी , आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका उपाध्यक्ष तथा पुर्व माननीय गोकुल घर्ती मगर, आदिवासी जनजाति आयोगका अध्यक्ष राम बहादुर थापा मगर, नेपाल आदिवासी जनजाति महासंघका महासचिव दिवस राई, नेकपाका नेता संतोष बुढा मगर, नेकपा माअोवादी केन्द्रका नेतृ भिम कुमारी बाठा मगर, घोराही उप महानगर पालिकाका मेयर नरुलाल चौधरी ,सल्लाहकार र संरक्षकहरु लगायतका पाहुनाहरुको सहभागीता थियो ।
तपाइलेDigital currency exchangers

यो पनी पढौ:प्रहरीको रासन सुविधा बढाउन तयार छुः गृहमन्त्री रामबहादुर थापा मगर(वादल)
गृहमन्त्री रामबहादुर थापा मगर (बादल)सँग नेपालका लागि युरोपेली सङ्घ(इयू)का राजदूत नोना देप्रेजले बुधबार शिष्टाचार भेटवार्ता
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनमगर(अनन्त)को पहलमा हट्यो सोलु करिडोर प्रसारण लाइन निर्माणको अवरोध
हवाई प्रतिवन्ध हटाउन इयुलाइ गृहमन्त्री रामबहादुर थापा मगर (बादल)को अपिल
आगामी वर्ष पनि विद्युत् शुल्क घटाइने ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनमगर(अनन्त)को उद्घोष
गृहमन्त्री रामबहादुर थापा मगर‘बादल’ले जनताको सुरक्षा योजना र रणनीति बनाउन मातहतका निकायलाई कडा निर्देश
प्रदेशको नाम ‘मगरात–लुम्बिनी’ राख्न नेपाल मगर संघ र मगरात संयुक्त संघर्ष समितिको माग
एसपी ओम राना मगरको नया कडा एक्सन: वडा दशै,तिहार तथा छटमा सुरक्षा योजना सार्वजानिक
आज अनसन तोडिदै:डाक्टर केसी र सरकार विच के भयो सहमती? (पुर्णपाठ सहित)
प्रदेश नं.५ लाइ मानव पहिचान र सभ्यताको आधारमा मगरात गर्न मगर संघको माग नगरे अन्तराष्ट्रिय अदालतमा दर्ज गर्ने
प्रदेश नं. ५ नामाकरण ‘मगरात थरुहट अवध’ संसदमा प्रस्ताव दर्ता गर्दै एेतिहासिक कार्य
वलात्कार तथा हत्याका अपराधीलाइ कठघरमा ल्याउन कडा कदम चालिएको छ: गृहमन्त्री राम वहादुर थापा मगर(वादल)
गृहमन्त्री रामवहादुर थापा मगर’वादल’ भन्नुहुन्छ,’सिमाको सुरक्षाको लागी सवै एक हौँ।


मार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar