नेपाल मगर संघको १२ औं राष्ट्रिय महाधिवेशनवाट अध्यक्षमा ज्ञानेन्द्र पुन मगर निर्वाचित


नेपाल मगर संघको केन्द्रिय अध्यक्षमा ज्ञानेन्द्र पुन मगर निर्वाचित भएका छन । दाङको घोराहीमा सम्पन्न नेपाल मगर संघको १२ औं राष्ट्रिय महाधिवेशनले पुनलाई अध्यक्षतामा चयन गरेको हो ।


संघको उपाध्यक्षमा दलबहादुर बिरकट्टा, गगबहादुर थापा, गंगा खासु मगर, वरिष्ठ उपाध्यक्षमा धनबहादुर पुन मगर, महिला उपाध्यक्षमा सीमा गर्वुजा, सीता राना, कमल पुन मगर खुला उपाध्यक्षमा गीता सारु, दलजीत रोका, रक्षबहादुर रैका, जगतबहादुर रेश्मी मगर चयन भएका छन ।

यसै गरि संघको कोषाध्यक्षमा हिरासिह सराङकोटी र सहकोषाध्यक्षमा पूर्णबहादुर राना रहेका छन्।

बाह्र मगरात उपाध्यक्षमा लीला राना मगर, गणेश पिठाकोटे, अठार मगरात उपाध्यक्षमा जीवन प्रवेश रोका मगर सांस्कृतिक उपाध्यक्षमा कविराज मगर चयन भएका छन् ।

त्यसैगरी संघको महासचिवमा टेकबहादुर नाम्जाली, उपमहासचिव संगठनतर्फ खगेन्द्र पुन, महिलातर्फ यकु थापा मगर, सविना बुढा मगर, सञ्चारतर्फ होमराज खपांगी मगर, विदेशतर्फ कमला थापा, चन्द्रज्योती आले, शारदा मगर, विशेषतर्फ जगप्रकाश बुढालाई चयन भएका छन् ।

यसैगरी प्रशासन तर्फ मीनबहादुर दर्लामी, सावित्री थापा, मनबहादुर पुन मगर, छत्रबहादुर लुडेली, खेम पुन मगर र राजु राना चयन भएका छन् ।
प्रदेशतर्फ नौजना सचिव तोकिएको छ । जसमा बागमतीमा राजकुमार थापा, राजकुमार सारु, भातृ संगठनतर्फ विनिता आले, गण्डकीतर्फ लोकेन्द्र ताराङ, मधेश प्रदेशमा रामकुमार आले, सुदूरपश्चिममा बिन्दा थापा मगर, छत्रबहादुर घले लुम्बिनीमा जसबहादुर पुन, कर्णालीमा विमल सारु मगर र क्षेत्रबहादुर लुइगेली र चयन गरिएको छ ।
तपाइलेDigital currency exchangers

यो पनी पढौ:प्रहरीको रासन सुविधा बढाउन तयार छुः गृहमन्त्री रामबहादुर थापा मगर(वादल)
गृहमन्त्री रामबहादुर थापा मगर (बादल)सँग नेपालका लागि युरोपेली सङ्घ(इयू)का राजदूत नोना देप्रेजले बुधबार शिष्टाचार भेटवार्ता
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनमगर(अनन्त)को पहलमा हट्यो सोलु करिडोर प्रसारण लाइन निर्माणको अवरोध
हवाई प्रतिवन्ध हटाउन इयुलाइ गृहमन्त्री रामबहादुर थापा मगर (बादल)को अपिल
आगामी वर्ष पनि विद्युत् शुल्क घटाइने ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनमगर(अनन्त)को उद्घोष
गृहमन्त्री रामबहादुर थापा मगर‘बादल’ले जनताको सुरक्षा योजना र रणनीति बनाउन मातहतका निकायलाई कडा निर्देश
प्रदेशको नाम ‘मगरात–लुम्बिनी’ राख्न नेपाल मगर संघ र मगरात संयुक्त संघर्ष समितिको माग
एसपी ओम राना मगरको नया कडा एक्सन: वडा दशै,तिहार तथा छटमा सुरक्षा योजना सार्वजानिक
आज अनसन तोडिदै:डाक्टर केसी र सरकार विच के भयो सहमती? (पुर्णपाठ सहित)
प्रदेश नं.५ लाइ मानव पहिचान र सभ्यताको आधारमा मगरात गर्न मगर संघको माग नगरे अन्तराष्ट्रिय अदालतमा दर्ज गर्ने
प्रदेश नं. ५ नामाकरण ‘मगरात थरुहट अवध’ संसदमा प्रस्ताव दर्ता गर्दै एेतिहासिक कार्य
वलात्कार तथा हत्याका अपराधीलाइ कठघरमा ल्याउन कडा कदम चालिएको छ: गृहमन्त्री राम वहादुर थापा मगर(वादल)
गृहमन्त्री रामवहादुर थापा मगर’वादल’ भन्नुहुन्छ,’सिमाको सुरक्षाको लागी सवै एक हौँ।


मार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar