नेपाल मगर संघको ऐतिहासिक अधिवेशनवाट अध्यक्षमा सविन पुलामी मगर(साकार) निर्विरोध निर्वाचित

नेपाल मगर संघ नेवा:ताम्सालिङ्ग मगरात(वाग्मती)को दोस्रो एेतिहासिक अधिवेशनवाट सविन पुलामी मगर(साकार) लाइ निर्विरोध निर्वाचित

नेपाल मगर संघ प्रदेश समिती प्र.न.३ नेवा:ताम्सालिङ्ग मगरात(वाग्मती)को एेतिहासिक दोस्रो अधिवेशन यहि मिति २०७९ असोज २ र ३ गते काठमाण्डौ उपत्यका गोङ्गवु गुरुङ्ग राष्ट्रिय परिषदहलमा भव्यताको साथ नेपाल मगर संघको विधि र विधानमा रहेर सम्पूर्ण सल्लाहाकार ज्युहरु ,नेपाल मगर संघकेन्द्रिय समिती पदाधिकारि सदस्यज्युहरु, नेपाल मगर संघ प्रदेश समिती प्र.न.३ नेवा:ताम्सालिङ्ग मगरात(वाग्मती)को पदाधिकारि सदस्यहरु यस सङ्गठन भित्र पर्ने नेपाल मगर संघ जिल्ला समिति,प्रदेश भाद्री समिति, गाउँपालिका ,नगरपालिका समितिहरु,विभिन्न संघ संस्थामा आबद्ध सदस्य मगर कलाकारहरू उपस्थिती न्यानो माया र सद्भावका साथ नेपाल मगर संघ प्रदेश समिती प्र.न.३ नेवा:ताम्सालिङ्ग मगरात(वाग्मती)को दोस्रो अधिवेशनवाट अध्यक्ष पदमा सविन पुलामी मगर(साकार) लाइ निर्विरोध निर्वाचित हुनुभएको छ।
नेपाल मगर संघ प्रदेश समिती प्र.न.३ नेवा:ताम्सालिङ्ग मगरात(वाग्मती)को दोस्रो अधिवेशन एेतिहासिक नेपाल मगर संघको विधानमा रहेर नेपाल मगर संघ केन्द्रिय समितीको निर्देशन वमोजिम प्रमुख आतिथ्यामा पुर्व नेपाल मगर संघ वरिष्ठ उपाध्यक्ष क्यापेटन देउ वहादुर राना मगरज्युको गरिवामय उपस्थितमा एेतिहासिक दोस्रो अधिवेसन सम्पन्न भएको छ।
नेपाल मगर संघ प्रदेश समिती प्र.न.३ नेवा:ताम्सालिङ्ग मगरात(वाग्मती)को दोस्रो अधिवेशन विशेष अतिथीको रुपमा नेपाम मगर भुतपुर्व प्रहरी तथा सैनिक संघ केन्द्रिय समितिको अध्यक्ष हुम वहादुर थापा मगर,जित वहादुर सिंजाली प्रतिष्ठानको अध्यक्ष सन्जोक लाफा मगर,नेपाल मगर भुतपुर्व प्रहरी तथा सैनिक संघ प्रदेश समितिको अध्यक्ष लाल वहादुर थापा मगर,नेपाल मगर मगर संघ जिल्ला भक्तपुर अध्यक्ष नक्कुल राना मगर, नेपाल मगर मगर संघ जिल्ला काठमाण्डौ अध्यक्ष डव गर्वुजा पुन मगर,अठार मगरात चर्चित कलाकार गायिका सुमित्रा वुढा मगर,नेपाल मगर मगर संघ जिल्ला सिन्धुली अध्यक्ष अम्विका खुलाल मगर,नेपाल मगर मगर संघ जिल्ला समन्वय सचिव यमकुमार मगर,नेपाल मगर मगर संघ जिल्ला पुर्व अध्यक्ष जंग वहादुर थापा मगर,नेपाल मगर संघ जिल्ला चितवन सचिव सजन मगर, नेपाल मगर संघ जिल्ला दोलखा प्रतिनिधि,नेपाल मगर संघ जिल्ला मकवानपुर निवर्तमान अध्यक्ष होम वहादुर राना मगर र प्रतिनिधिहरु,नेपाल मगर संघ जिल्ला ललितपुर, नेपाल मगर संघ जिल्ला नुवाकोट प्रतिनिधि,नेपाल मगर संघ जिल्ला सिन्धुपाल्चोक प्रतिनिधि,नेपाल आदिवासि जनजाती मगर संघ दुधौली अध्यक्ष डा. गाधिराज अछामे मगर,नेपाल मगर संघ प्रदेश समिती प्र.न.३ नेवा:ताम्सालिङ्ग मगरात(वाग्मती)को सह-कोषाध्यक्ष शंकर थापा मगरको स्वगत मन्तव्य दिनुभएको थियो। नेपाल मगर संघ प्रदेश समिती प्र.न.३ नेवा:ताम्सालिङ्ग मगरात(वाग्मती) आयोजक समिती विभिन्न जिल्लावाट सहभागि भइ कार्यक्रम सव्य र भव्यकासाथ सु-सम्पन्न भएको छ।
अठार मगरात चर्चित कलाकार गायिका सुमित्रा वुढा मगरलाइ सम्मान

नेपाल मगर संघ प्रदेश समिती प्र.न.३ नेवा:ताम्सालिङ्ग मगरात(वाग्मती)को दोस्रो ऐतिहासी अधिवेशनवाट अध्यक्ष पदमा सविन पुलामी मगर(साकार)ले उपस्थित प्रतिनिधि सम्पुर्णलाइ हृदयदेखि नै धन्यवाद दिनुभएको छ। साथै उहाले आन्तरिक र वाह्या रुपमा सहयोग गर्नुहुने अग्रजलाइ हृदयदेखि नै धन्यवाद दिनुभएको छ।
प्रमुख आतिथ्यामा पुर्व नेपाल मगर संघ वरिष्ठ उपाध्यक्ष क्यापेटन देउ वहादुर राना मगरले उद्धाटन गर्नुभएको


निर्वाचन मण्डल संयोजक: गाधिराज मगर
सदस्यमा सुमित्रा वुढा मगर र सानुकान्छा आले मगर रेहेको थियो।नेपाल मगर संघ प्रदेश समिती प्र.न.३ नेवा:ताम्सालिङ्ग मगरात(वाग्मती)को दोस्रो ऐतिहासी अधिवेशनवाट अध्यक्ष पदमा सविन पुलामी मगर(साकार) निर्विरोधरुपमा निर्वाचित नेपाल मगर संघको विधान अनुसार भएको घोषणा निर्वाचन मण्डल संयोजक गाधिराज मगरले गर्नुभयो।

नेपाल मगर संघ प्रदेश समिती प्र.न.३ नेवा:ताम्सालिङ्ग मगरात(वाग्मती)को दोस्रो एेतिहासिक अधिवेशन नेपाल मगर संघको विधान अनुसार भएको घोषणा गर्दै निर्वाचन मण्डल संयोजक गाधिराज मगरले निर्विरोधरुपमा निर्वाचित अध्यक्ष पदमा सविन पुलामी मगर(साकार) को नेत्रित्व २५ पदाधिकारी सहित सदस्यहरुको नामवलि घोषणा गर्नुभएको छ।मुख्यसचिवमा भने मिलन थापा मगर पर्नुभएको छ।

नेपाल मगर संघ प्रदेश समिती प्र.न.३ नेवा:ताम्सालिङ्ग मगरात(वाग्मती)को दोस्रो अधिवेशनवाट अध्यक्ष पदमा सविन पुलामी मगर(साकार) नर्विरोधरुपमा निर्वाचित हुनभएको छ।सम्पुर्णपदाधिकारी सदस्यहरुको नामवलीहरु

१)अध्यक्ष: सविन पुलामी मगर
२)प्रथम उपाध्यक्ष:होम वहादुर राना मगर
३)द्धितिय उपाध्यक्ष:जङ्ग वहादुर मगर
४)महिला उपाध्यक्ष:कासिमाया राना मगर
५)मुख्यसचिव:मिलन थापा मगर
६)सचिव:हरिशरण राना मगर
७)सचिव:कृषणपुर्वछाने मगर
८)सचिव:कुमारी पुलामी मगर
९)सचिव:भद्रीमाया मगर
१०)कोषाध्यक्ष:सुरज थापा मगर
११)सहकोषाध्यक्ष:उपेन्द्र वहादुर थापा मगर
१२)सिता राम थापा मगर
१३)सर्मिला पुलामी मगर
१४)अमृत थापा मगर
१५)तुलानी मगर
१६)वासुदेव थापा मगर
१७)देव वहादुर राना मगर
१८)गोविन्द वहादुर थापा मगर
१९)लाल वहादुर थापा मगर
२०)अन्जु थापा मगर
२१)दिपक कुमार थापा मगर
२२)कर्ण वहादुर थापा मगर
२३)यमकुमार थापा मगर
२४)राममाया राना मगर
२५)कर्ण वहादुर मगर

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar