आगामी निर्वाचनमा रामेछापवासीले जिताउने विश्वास  लिएकोछु” प्रतिनिधिसभाको स्वतन्त्र उमेद्वार विक्रम राना मगर

विरामि भेट्दै रामेछाप:प्रतिनिधिसभाको स्वतन्त्र उमेद्वार विक्रम राना मगर

रामेछाप:आगामी मंसिर ४ आम निर्वाचनमा रामेछापवासीले जिताउने विश्वास र ढुक्क रहेको रामेछाप प्रतिनिधि सभा सदस्य स्वतन्त्र उमेद्वार श्री विक्रम राना मगरले वतानुभएको छ।

रामेछाप प्रतिनिधि सभा सदस्य उमेद्वार श्री विक्रम राना मगरले आजै रामेछाप जिल्ला रामेछाप नगर पालिका २ सिरुवारी निवासी भिरवाट लडेर घाइते हुनु भएका श्रीध्वोज आछामी मगरलाइ भेटेर जानकरी लिनु भयो।
भिरवाट लडेर घाइते हुनु भएका श्रीध्वोज आछामी मगरलाइ रामेछाप प्रतिनिधिसभाको उम्मेदवार श्री विक्रम राना मगर सगै नेपाल मगर संघ वाग्मती प्रदेश समिती (नेवा:ताम्सालिङ्ग मगरात)को अध्यक्ष सविन पुलामी मगर र नेपाल मगर संघ वाग्मती प्रदेश समिती (नेवा:ताम्सालिङ्ग मगरात) उपाध्यक्ष जङ्ग बहादुर मगर उपस्थित रहेकोथियो। विरामी श्रीध्वोज आछामी मगरले रामेछाप प्रतिनिधि सभा सदस्य उमेद्वार श्री विक्रम राना मगरलाइ माछामा भोट हाल्ने विश्वास दिनुभयो। राेछापको समग्र विकास समृद्धमा विशेश जोड दिने विश्वास दिनुभयो।आगामी निर्वाचनमा रामेछापवासीले जिताउने विश्वास रामेछाप प्रतिनिधिसभाको स्वतन्त्र उम्मेदवार श्री विक्रम राना मगरको विश्वास व्यक्त गर्नुभयो। बिरामि भेट्दै उहाले भन्नुभयो प्रतिनिधिसभाको उम्मेदवार भएर आएको छु, यस पटक माछामा भेट हाले सवै रामेछाप जिताउनेमा विश्वस्त छु ।’

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar