मगर संसारको पहलमा प्यूठानका १३ बर्षीय बिरामी स्वयम पुनलाई आर्थिक सहयोग हस्तांतरण


प्युठान जिल्ला नौबहिनी ३ झिम्प निवासी आर्थिक अवस्था कमजोर रहेका उपचारको लागि समस्या परेका वर्ष १३ का फोक्सो बिरामी स्वयंम पुन मगरको उपचारको लागि मगर संसार फोटो ग्यालरीको बिशेष पहलमा संकलित नेपाली रु.११,००/- (एघार हजार) मगर संसार बाट सहयोग प्रदान गरेको छ।
आर्थिक अवस्था कमजोर र उपचार गर्न निकै समस्या परेपछि परिवारले मगर संसार सँग सहयोगको लागि अपिल गरेको थियो।
मगर संसार फोटो ग्यालरीले आजसम्म १८९ जना गरीब दुखी बिरामिलाई करोडौं सहयोग ग़री सकेको अध्यक्ष अनिल मगर ले जानकारी दिनु भयो।

#सहयोगीहरु:-
१) टेक पुनमगर – बागलुङ काठेखोला ४ रू.१०००/-
२) अंजु पुन मगर – बागलुङ ढोरपाटन ६ मोराङ रू.१०००/-
३) सोकु रोका मगर – दाङ रु.२५००/-(बिरामी खातामा)
४) लिलेन्द्र थापा मगर -बागलुङ ढोरपाटन हाल कोरिया रू.१०००/-
५) किरन मगर – बुटवल हाल कोरिया रु.१,०००/-
६) मगर संसार द्वारा आयोजित ५१ औ online महिला भलिबल फोटो प्रतियोगितामा दोस्रो बिजेता बनेका श्री सृजना समाजसेवी युबा क्लब कालीगण्डकी २ भएकोट गुल्मी द्वारा प्राप्त पुरस्कार बाट रु.२०००/-
७) विजया पुन मगर – बुटवल रु.१०००/-
८) अलिशन राई धरान हाल कोरिया रु.१५००/-

टोटल रू.११,०००/- मात्र

अनुरोध:- मगर संसार फोटो ग्यालरी
.डोटीका सुत्केरी आमाछोराको उपचारको लागि मगर संसार द्वारा रु.४२,९१६ /- रुपिया सहयोग प्रदान

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar