पितृ पूजा परम्परा र डस्याक्के (दसैं) -डा. मीन श्रीस मगर

  उन्नाइसौं शताब्दीदेखि धर्मको उत्पत्ति वारे विस्तृत विश्लेषणात्मक अध्ययन शुरु भएको देखिन्छ । प्रसिद्ध मानवशास्त्री एडवर्ड टेलरको अध्ययनलाई नै धर्मको उत्पत्ति सम्बन्धी पहिलो मानवशास्त्रीय अध्ययन मानिन्छ । उनले प्रकृतिपूजक विश्वास... Read more »

को हुन ने‌त्रविक्रमचन्द विप्लव :मगरको भान्जा।

काठमाडौँ । ११ फागुन २०२४ मा रोल्पा केवरी गाउँमा चित्रबहादुर र खुसीमाया घर्ती मगरका कान्छा सन्तानका रूपमा जन्मिएका हुन्, मगर भान्जा!नेत्रविक्रम चन्द । २०५२ सालमा सुरु माओवादी जनयुद्धक्रममा भूमिगत... Read more »

बीबीसीले विश्वका १०० प्रभावशाली महिला सपना रोका मगर दैनिकी: बिहान कानुन विषय पढ्दै,दिउसो बेवारिसे शव व्यवस्थापन

बीबीसीको १०० प्रभावशाली महिलाको सूचीमा परेपछि चर्चाको शिखरमा पुगिन् सपना रोका मगर। तैपनि उनका केही सपना किनारमै छुटेका थिए। त्यसमध्ये एक थियो पढाइ। त्यही सपना पूरा गर्न उनले पढाइ... Read more »

बिजेता सितलनगर मगर समाजले पायो रू.५०,०००/- र सम्मान पत्र ।केन्द्रीय भाषिक उपाध्यक्षको उपस्थितिमा पुरस्कार वितरण सम्पन्न

“भेषभूषा,भाषा,धर्म,संस्कार,संस्कृतिलाई संरक्षण गरौ,विश्व भरिका मगरलाई एकजुट गराऔ”भन्ने नाराको साथ दिन ,दुखी ,गरीब,अशक्त,असहायहरुलाई सहयोग गर्ने उद्देश्य ले स्थापना गरिएको मगर संसार(magar sansar) photo gallery ग्रुप भित्र सम्पन माघे सकराती बिशेष-... Read more »

वीर लखन थापा मगर: प्रथम विद्रोह र सहादत

पृष्ठभूमिः वि.सं. १९३३ फागुन २ गते (सन १८७६ इं.सं.)मा अत्यन्त निर्ममता, निर्यदता, यातना र कोर्रा हानेर कप्तान लखन थापाको हत्या गरिएको थियो । पक्राउ परेका उनका सहयोगी साथीहरूलाई गोली... Read more »

को हुन् नेपालको प्रथम सहिद लखन थापा मगर ?

सन् १९१४ मा भारत स्वतन्त्रता आन्दोलनमा अंग्रेज शासनविरुद्ध सैनिकले ठूलो विद्रोह गर्यो । त्यसलाई दबाउन र अंग्रेजलाई सहयोग गर्न जंगबहादुरको नेतृत्वमा २५ नेपाली पल्टनसहित पुरानो गोरखगणका लखन थापामगर, जयसिं... Read more »

डा. महावीर पुन मगरको जीवन : देश समृद्ध बनाउने सपनाले आविष्कार केन्द्र जन्मियो

डा. महावीर पुन मगर वैज्ञानिक तथा सामाजिक अभियान्ताका रूपमा परिचित छन् । अमेरिकाको नेब्रास्का विश्वविद्यालयबाट विज्ञानमा स्नातकोत्तर गरेका पुनको देशलाई विकासको गतितिर अग्रसर गराउनेमा विशेष योगदान छ । वायरलेस... Read more »

अखिल असम मगर संघले मगरहरुको महान चाड माघे सकराटी भव्य रुपमा मनाए

“अखिल असम मगर संघ ” उदालगुङी जिल्ला समितिको तत्वावधानमा साथै बाक्सा, कोक्राझार, र चिरां जिल्लाको सहयोगमा मगरहरुको महान चाँड माघे संक्रान्ति उत्सव भव्य रुपमा सम्पन्न भयो । उक्त उत्सवा... Read more »

मगर संस्कारमा गरिने पितृ÷पितर पूजा : एक अध्ययन –जिवन रोकामगर

१. विषय प्रवेश ः नेपाल भौगोलिक विविधता सँगै जातिय विविधता, भाषिक विविधता, साँस्कृतिक विविधताका साथै धार्मिक रुपले पनि विविधतायुक्त मुलुक हो । नेपालको जनगणना २०६८ का अनुसार नेपालमा १२५... Read more »

एसपी ओम राना मगरको नया कडा एक्सन: वडा दशै,तिहार तथा छटमा सुरक्षा योजना सार्वजानिक

जिल्ला प्रहरी कार्यालय बाँकेले हिन्दु नेपालीहरुको वडा दशै, तिहार तथा छ्ठ जस्ता पर्वलाई लक्षित गरी जिल्ला भित्र हुन सक्ने चोरी, डकैती, अपराध लगायतलाई न्यूनीकरण तथा नियन्त्रण गर्नका लागि विशेष... Read more »
WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar