खानेपानी मन्त्री मगर द्वारा महिला दिवसको शुभकामना व्यक्त

काठमाडौं : खानेपानी तथा सरसफाइ मन्त्री बिना मगरले ‘समानताको पुस्ता : अन्त्य गरौं हिंसा र असमानता’ भन्ने राष्ट्रिय नाराका साथ मनाउन लागिएको ११० औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण महिला दिदीबहिनी र संसारभरिका न्यायप्रेमी महिलाहरुमा हार्दिक शुभकामना व्यक्त गरेकी छन् ।

यसै अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै उनले महिलाहरूले न्याय, समानता र स्वतन्त्रताका खातिर कठोर संघर्ष गरेको दिनलाई स्मरण गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar