धिमाल जातिको जात्री मेला २०७७ बर्षमा नहुने

मोरङ । हरेक वैशाख २ गते मोरङको लेटाङ नगरपालिकाको भोगटेनीस्थित राजारानीमा लाग्दै आएको जात्री मेला यसवर्ष नहुने/नलाग्ने भएको छ ।

धिमाल जातिय विकास केन्द्रको आयोजनामा हरेक वर्ष जात्री पर्वको अवसरमा लाग्दैआएको जात्री मेला यसवर्ष भने कोरोना सङ्क्रमण नियन्त्रण गर्न गरिएको लकडाउनका कारण प्रभावित बन्न पुगेको केन्द्रका एक पदाधिकारिलले मगरात नेपाल डटकमलाइ जानकारी दिए ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar