कोेरोना भाइरसबाट मृ्त्यु हुनेको सख्या१,९१,०५५ पुग्यो।

काठमाडौं । कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १ लाख ९१ हजार ५५ पुगेको छ । संक्रमितको संख्या २७ लाख २५ हजार ४ सय ४१ पुगेको छ । ७ लाख ४५ हजार ८ सय २४ जना उपचारपछि घर फर्किएका छन् भने ५८ हजार ६ सय ७८ जनाको अवस्था गम्भीर रहेको छ ।

अहिलेसम्म अमेरिकामा ५० हजार २ सय ४३ जनाको मृत्यु भएको छ । इटलीमा २५ हजार ५ सय ४९, स्पेनमा २२ हजार १ सय ५७, फ्रान्समा २१ हजार ८ सय ५६ जनाको मृत्यु भएको छ । त्यस्तै बेलायतमा १८ हजार ७ सय ३८, बेल्जियममा ६ हजार ४ सय ९०, जर्मनीमा ५ हजार ५ सय ७५ र इरानमा ५हजार ४ सय ८१ जनाको मृत्यु भएको छ ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar