मगर संसारले तेस्रो बार्षिक उत्सव पारी बैशाख १८ गते १२ बर्ष मुनिका बाबुनानीको फोटो प्रतियोगिता सुरू गर्ने


काठमाण्डौँ: बैशाख १८ गते बिहीबारबाट भेषभूषा फोटो प्रतियोगिता हुने (१२ बर्ष मुनिका मगर बाबुनानीहरुको फोटो प्रतियोगिता) सुरुहुने मगर संसार(magar sansar)फोटो ग्यालरी ग्रुपको एडमिन एबम् संस्थापक/खेल संयोजक :-अनिल लामिछाने मगर(रूपनदेही हाल कोरिया) मगरात नेपाल डटमकलाइ जानकारी दिनुभएको छ।

मगर संसार(magar sansar)फोटो ग्यालरी ग्रुप पेजको तेस्रो बार्षिक उत्सबको अवसर पारी यही २०७७ बैशाख १८ गते बिहीबार मध्याह्न १२ बजेबाट सुरु हुन गैरहेको १२ बर्ष मुनिका मगर बाबुनानीहरूको सिंगल मगर भेषभूषा फोटो प्रतियोगितामा आफ्नो बाबुनानीको फोटो सहभागी गराइ प्रतियोगिताको सोभा बढाई दिनुहुन सम्पूर्ण मेम्बर र एडमिन लाफाहरुमा हार्दिक अनुरोध गर्नुभएको छ।

✅ प्रतियोगिता सुरु:- बैशाख १८ गते बिहीबार मध्याह्न १२ बजे देखि

✍️✍️ खेलको नियमहरु✍️✍️
………………………….
१) प्रतियोगितामा १२ बर्ष मुनिका मगर बाबुनानीहरुलाई मात्र सहभागी गराउनु पर्नेछ।१२ बर्ष पुरा भई 13 बर्ष माथिका बाबुनानी खेलाउन पाइने छैन।

२) फोटो सिंगल र मगर ड्रेसमा अनिवार्य हुनुपर्ने छ।ग्रुप वा जोडी फोटो मान्य हुनेछैन।

३) बाबुनानीको फोटो पोस्ट गर्दा नाम,ठेगाना र उमेर अनिवार्य उल्लेख गर्नुपर्नेछ।

४) गेमको फोटो पोस्ट गर्ने समय बैशाख १८ गते बिहीबार मध्याह्न १२ बजे देखि रातिको ९ pm सम्म पोस्ट गर्नुपर्ने(तोकिएको ९ घण्टा भित्र अनिवार्य पोस्ट गर्नुपर्ने अन्य बेला आयको पोस्ट मान्य नहुने)

५) भोटिंग समय ३ दिन अर्थात बैशाख २१ गते आइतबार मध्याह्न १२ बजे सम्म मात्र ।

६) बिजेता like को आधारमा हुने, सबै like लाई सम्मान अंक दिइने, share, मेंशन, tag, cmt सबै खुल्ला रहने छ।

७) एक id बाट एउटा मात्र post र गेमको लागि फोटो एउटा मात्र पोस्ट गर्नुपर्ने छ। र मगर साथिलाई ग्रुपमा जोइन्ड गर्नुपर्ने

८) गेमको अवधि भरी सम्पूर्ण पोस्ट बन्द रहने र नतीजा भोटिंग सकेको १ घण्टा पछि सार्बजनिक गरीनेछ।

९) खेलमा कुनै बिबाद आएमा एडमिनको निर्णय नै अन्तिम निर्यण हुनेछ।
………………………
🏆🏆पुरस्कारहरु:-🏆🏆
…………………….
✅बालक तर्फ :-💐💐💐
👉प्रथम पुरस्कार रू.२,०००/- को रिचार्ज कार्ड
(पुरस्कार प्रायोजन:केदार राना,इटहरी-२,सुनसरी हाल जापान)

👉दोस्रो पुरस्कार रू.१२००/- को रिचार्ज कार्ड
(पुरस्कार प्रायोजन:इनुप पुनमगर ,गुल्मी हाल कोरिया)

👉तेस्रो पुरस्कार रू.८००/-को रिचार्ज कार्ड
(पुरस्कार प्रायोजन:निर्देशन थापा, स्याङजा,हरिनाश-४,झिरुबास)
………………………..
✅बालिका तर्फ💐💐💐💐
👉प्रथम पुरस्कार रू.२,०००/- को रिचार्ज कार्ड
(पुरस्कार प्रायोजन:कमल आलेमगर, पोखरा हाल कोरिया)

👉दोस्रो पुरस्कार रू.१२००/- को रिचार्ज कार्ड
(सीजन रोकामगर,बागलूङ हाल कोरिया)

👉तेस्रो पुरस्कार रू.८००/-को रिचार्ज कार्ड
(पुरस्कार प्रायोजन:सीजन रोकामगर, बागलूङ् हाल कोरिया)
—————————-
✅संस्थापक/खेल संयोजक :-#अनिल लामिछाने मगर(रूपनदेही हाल कोरिया )
एडमिनहरु:-
1)राज थापा(बाग्लूङ्,हाल जापान)
2)Laxmi आलेमगर(पाल्पा)
3)रंजु बडकौली मगर( धादिङ)
4)रेहना मगर(महोत्तरी,हाल ktm)
5)मन मास्की रानामगर(स्याङ्जा,हाल इजराइल)
6)बिखर्ची रोकामगर(म्याग्दी,हाल मलेशिया)
7)Mb मगर(सिन्धुली,हाल दुबई)
8)Sbs पाल्पाली मगर(पाल्पा,हाल इंडिया)
9)आयुष्मा मगर(पाचथर)
10)स्मारिका सोती मगर(नवलपरासी,हाल इंडिया)
11)प्रेम सिंजाली मगर(सुर्खेत,हाल मलेशिया)
12)सपना थापा मगर(सोलुखुम्बू,हाल रोमनिया)
13)एलिना थापा मगर(गोरखा,हाल जापान)
14)छिनिङ मगर( सुर्खेत)
15)प्रनिस आलेमगर(रामेछाप हाल ktm)
16)रमेश बाबू थापमगर(स्याङजा,हाल ktm)
17)सपना रोका पुनमगर (रोल्पा, हाल दाङ)
18)नबीन मगर(नवलपुर)

समस्त मगर संसार फोटो ग्यालरी एडमिन परिवार

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar