रामेछाप:विश्वमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बढ्दै गएको परिस्थितिमा विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको नियन्त्रण र रोकथामका लागि नेपालमा भएको लकडाउनका बाबजुत जनतामा सवै खालको समस्या पर्न गएको छ, रामेछाप लिखुतामाकोशी गाउपालिका वाड. न. २ निबासि केसर बहादुर पौडेल वरिष्ठ समाज सेबि हुनुहुन्छ ,रामेछाप जिल्ला लिखुतामाकोसी गाउपालिका भित्र र जिल्लाका विभिन्न गाउपालिका र नगरपालिका भित्र रहेका काठमाण्डौं अस्थायी बसोबास गरि ज्यामि मजदुर र केहि बेरोजगार निम्न अबस्था भएका ब्यक्तीहरुलाइ लगभग १,३५,०००/- बराबरको खाद्यान्न ९० जनाको लागि वितरण गर्नु भएको छ।यो स्वयम आफू र नेपाल मगर संघ जिल्ला समन्वय समिती रामेछापका अध्यक्ष सिवराम मगर’सिवसागर’ र भृङ्गेसोर सेवा समाजका बरिस्ठ उपाध्यक्ष विजय राना मगरको सहभागितामा वितरण गर्नुभएको मगरात नेपाल डटकमलाइ जानकारी दिनुभएको छ।
ज्यामी मजदुर र केहि बेरोजगार निम्न अवस्थामा भएका व्यक्ती परिवारहरुलाइ १,३५,०००/- वरावरको खाद्यान्न वितरण
Facebook Notice for EU!
You need to login to view and post FB Comments!