सडक दुर्घटनापरि अध्यक्ष बुढाको करङ भाचियो-स्वास्थ्या लाभको कामना!


दाङ: सडक दुर्घटनामा घाइते हुनु भएका नेपाल मगर युवा संघका केन्द्रीय समिति तथा एकीकृत सृर्जनशील समाजका अध्यक्ष नेकपाको जनबर्गिय संगठन आदिवासी जनजाती महासंघ नेपालको केन्द्रिय सदस्य जय प्रकाश बुढा मगरको दाङ्गको लवाइमा स्कुटी दुर्घटना भइ करङ भाचिएर वेडसेसमा हुनुभएको जानकारि नेपाल मगर युवा संघका केन्द्रीय समितीको कोषाध्यक्ष सामजिक अभियन्ता भुपेन्द्र वुढा मगले जानकारि दिनुभएको छ।घाइते जय प्रकाश बुढा मगर नेपाल ट्रर्मा सेन्टरमा हाल उपचारक हुनुहुन्छ । सामाजिक सञ्जालमा उहाँको सिघ्र स्वास्थ लाभको कामना व्यक्त गर्नुभएको छ। सकेको सहयो सवैले गरौँ।

करङ भाचिएको रिपोर्ट

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar