गरिवको उपचार सेवा गर्न ठुलो मन छ,मेडिकल स्टुडेन प्रिती रोका मगरसँग गरिएको १० प्रश्न ?


मेडिकल स्टुडेन प्रिती रोका मगरसँग गरिएको १० प्रश्न ? गरिवको उपचार सेवा गर्न ठुलो मन छ,सहितको फोटोफिचर
जुनसुकै बिषयमा खुलेर कुरा गर्ने स्वभावकी हुनुहुन्छ।उहा मोडल भन्दा कम छैन् ,मेडिकल स्टुडेन विद्यार्थी पनि हुनहुन्छ। मगरात नेपाल डटकम सँग गरेको कुरानी प्रिती रोका मगरलाइ हामीले १० प्रश्न गरेका छाै ।

१)–मनपर्ने खाना –नेपाली

२)–मनपर्ने गायक गायिका – आदिवासी सस्कृिती झल्कने गित गाउने गायक गायिका

३)मन पर्ने फ़िल्म –मगरात

४)मनपर्ने नेता–काेहि पनि छैन

५)मनपर्ने गीत –गित अलि अलि सुन्छु, सालेजु, सागर आले

६)संगीत के हाे ?
मन भुलाउने माध्यम हाे।

७)माया प्रेम के हाे ?

दुइ आत्मको मिलन हो।

८)सेक्स के हाे ?र सेक्स गर्दा  परिवार नियाेजनका साधनहरु प्रयाेग कतिकाे कतिकाे उचित हुन्छ ?
सेक्स ईच्छा हाे भने परिवार नियाेजनका साधनहरु प्रयाेग गर्नु एकदम उचित छ।

९)जीवनमा सफलता कसरी पाउनसकिन्छ ?

जिवनमा सफलता पाउन संघर्स गर्नु पर्छ।

१०)जिवनमा के गर्न इच्छा छ ? जीवनकाे अबिस्मरणीय क्षण के हाे ?
आफु दुखिभएर पनि आमा बाबा दुनियालाइ हसाउन अनि गरिवको सेवा गर्न ठुलो इक्षा छ। यहि सफलता नै मेरो जीवनकाे अबिस्मरणीय क्षण हुन्छ।
मेडिकल स्टुडेन प्रिती रोका मगरको फोटोफिचर












WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar