नेपाल मगर संघ एवम् अन्तर्राष्ट्रिय मगर महासंघको अध्यक्ष नविन रोका मगरको निर्देशन नेत्रित्वमा राहत वितरण सम्पन्न


काठमाण्डौं:नेपाल मगर संघ केन्द्रिय समतीको अध्यक्ष एवम् अन्तर्राष्ट्रिय मगर महासंघको अध्यक्ष नविन रोका मगरको निर्देशन नेत्रित्वमा राहत वितरण समस्यामा परेका मगर तथा गैह्र मगर विद्यार्थी वा केही मजदुर सहित १०० जना भन्दा वडीलाई खाद्यन्न सहयोग गर्न स्वयम पुग्नु भएको छ।

नेपाल मगर संघ केन्द्रीय समिति द्वारा गठित ” कोरोना पीडित सहयोग समितिको संयोजक”नेपाल मगर संघ केन्द्रिय समतीको अध्यक्ष एवम् अन्तर्राष्ट्रिय मगर महासंघको अध्यक्ष नविन रोका मगरको नेत्रित्वमा लकडाउनको कारण दैनिक हातमुख जोड्ने समस्यामा परेका वृद्ध / बृद्दा , शारीरिक अशक्त , बिरामी , मजदुर , बिध्यार्थी लगायत अति बिपन्न बर्गलाइ १ महिना अगाडि देखि खाधान्न सहयोग गर्दै आएको र सोही क्रममा आज राहत वितरण समस्यामा परेका मगर तथा गैह्र मगर विद्यार्थी वा केही मजदुर लुभु , सानागाउ , ग्वार्खु , सात दोबाटो र TU. किर्तिपुरमा गरि १०० परिवार भन्दा बढिलाइ खाद्यन्न सहयोग वितरणमा स्वयम पुग्नुभएको छ। साथै नेपाल मगर संघको महासचिव /उद्धार सदस्य सचिब ज्ञानेन्द्र पुन मगर र नेपाल मगर सघ बैदेशिक विभाग सचिब / उद्धाउ आर्थिक संयोजक रक्ष बहादुर रैका मगर , नेपाल मगर सघ केन्द्रिय सल्लाहकार भोज बिक्रम बुढा मगर , नेपाल मगर युवा संघ कोषाध्यक्ष भुपेन्द्र बुढा मगर , ललितपुर जिल्ला अध्यक्ष कृष्णगोपाल राना मगर लगायत अन्य अभियान्ताको समेत राहत वितरणकार्यमा उपस्थिति रहेको थियो ।
अन्तर्राष्ट्रिय मगर महासंघको अध्यक्ष, नेपाल मगर संघ केन्द्रिय समती अध्यक्ष एबम् आदिवासी जनजाती महासंघको प्रवक्ता नविन रोका मगरले उक्त सहयोग गर्न मद्दत गर्नुहुने सबैलाई हार्दिक आभार सहित धन्यवाद दिनुभएको छ भने कोरोनावाट बचौं र बाचौं साथै विपत्तिमा परेकालाई सकेको सहयोग गरौं सबैमा अनुरोध सहित अपिल गर्नुभएको छ।
नेपाल मगर संघ केन्द्रीय समिति द्वारा गठित ” कोरोना पीडित सहयोग समितिको संयोजक”नेपाल मगर संघ केन्द्रिय समतीको अध्यक्ष एवम् अन्तर्राष्ट्रिय मगर महासंघको अध्यक्ष नविन रोका मगरको नेत्रित्वमा राहात वाड्दै फोटो फिचर




WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar