मगर संसारले खेलाएको खेल प्रति प्रभाबित भई बुटवलका दाजुभाइले गरे दुइ सेट मगर पोशाक उपहार


काठमाण्डौं:मगर संसार(magar sansar)फोटो ग्यालरी ग्रुप ले तेस्रो बार्षिक उत्सब को अवसर पारी १२ बर्ष मुनिका बाबुनानीहरूको भेषभूषा फोटो प्रतियोगिताबाट निकै प्रभावित भई खुसीले प्रथम हुने प्रतियोगी नानु तर्फ 1 सेट मगर ड्रेस उपहार स्वरुप प्रायोजन बुटवल हाल कोरिया कार्यरत चन्द्र बा.लम्तरी मगर र त्यसै गरि बाबू तर्फ प्रथम हुने प्रतियोगी बाबूलाई 1 सेट मगर ड्रेस उपहार स्वरुप प्रायोजन बुटवल हाल कोरिया कार्यरत बिनु बलाल मगर र प्रेम बा.लम्तरी मगरले(एउटै परिवारको दाजुभाइ हून) गर्नुभएको क़ुरा हामिलाई खेल संयोजक अनिल लामिछानेले मगरात नेपाल डटकमलाइ बताउनुभएको छ। यो उपहार सँगै प्रतियोगि बाबुनानी लाई थप हौशला मिलेको र खेल झन रोचक बनदै गयको जनाकरि गर्नुभयको थियो।
१२ बर्ष मुनिका बाबुनानीहरूको भेषभूषा सहयोगीदाताको फोटोफिचर

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar