कोरोना भाइरसवाट मृत्यु हुनेको सख्या २७०,६८४ पुग्यो,संक्रमितको संख्या ३९,१५,८३६ पुग्यो:

नेपालमा कोरोना संक्रमितको सख्या ९९ पुग्यो, थप सङ्क्रमित १७ जना पर्सा(विरगञ्जमा)

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २ लाख ७० हजार ६ सय ९४ पुगेको छ । संक्रमितको संख्या बढेर ३९ लाख १५ हजार ८ सय ३६ पुगेको छ । १३ लाखभन्दा धेरै उपचारपछि घर फर्किएका छन् भने झण्डै ५० हजारको अवस्था गम्भीर छ ।

आज सबैभन्दा धेरै अमेरिकामा १ हजार ४ सय ९१ जनाको मृत्यु भएको छ । स्पेनमा २ सय १३, इटलीमा २ सय ७४, बेलायतमा ५ सय ३९, रसियामा ८८, फ्रान्समा १ सय ७८ र जर्मनीमा ६७ जनाको मृत्यु भएको छ । 

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar