कोरोना भाइरसवाट मृत्यु हुनेको संख्या २७,११८० जना पुग्यो, संक्रमितको सख्या ३९,३६,२७० जना पुग्यो:


काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ लाख ७१ हजार १ सय ८० पुगेको छ । संक्रमितको संख्या ३९ लाख ३६ हजार २ सय ७० पुगेको छ । १३ लाख ५१ हजार २ सय ९९ जना उपचारपछि घर फर्किएका छन् भने ४८ हजार ९ सय १४ जनाको अवस्था गम्भीर छ ।

अहिलेसम्म अमेरिकामा सबैभन्दा धेरै ७६ हजार ९ सय ४२ जनाको मृत्यु भएको छ । त्यस्तै स्पेनमा २६ हजार ७०, इटलीमा २९ हजार ९ सय ५८, बेलायतमा ३० हजार ६ सय १५, फ्रान्समा २५ हजार ९ सय ८७ र ब्राजिलमा ९ हजार २ सय ६५ जनाको मृत्यु भएको छ ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar