काठमाण्डौमा भुकम्पको धक्का महसुस


काठमाडौँ । मंगलबार राति काठमाडौँमा भूकम्पको धक्का महसुस भएको छ । करिब ११ बजेर ५३ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको  हो ।  

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार ५.३ रेक्टर स्केलको भूकम्पको गएको हो । भूकम्पको सेन्टर दोलखाको गौरिशंकर गाउँपालिकाको जुँगु आसपार परेको केन्द्रले जनाएको छ ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar