नेपालमा कोरोना संक्रमितको संख्या २६७ पुग्यो, काठमाणडौंमा ७ वर्षिय वालक सहित ९ जना कोरोना पुष्टी


नेपालमा कोरोना संक्रमितको संख्या २ सय ६७ पुगेको छ।शुक्रबार बिहान काठमाडौंका ७ वर्षीय बालक सहित ९ जनामा कोरोना देखिएको छ।योसँगै एकैदिन १८ जना संक्रमित भेटिएका हुन्। जसमा बाँकेका ८ र मकवानपुरका एकजना हुन्। 

शुक्रबार काठमाडौंको सतुंगलका ७ वर्षीय बालकसहित ९ जना व्यक्तिमा कोरोना संक्रमण देखिएको छ। स्वास्थ्य मन्त्रालयले थप ९ जना संक्रमित थपिएको पुष्टि गरेको हो। 

संक्रमितमध्ये पर्साका ४, दाङका ३ र उदयपुरका एकजना छन्। पर्सामा देखिएका चारजनामध्ये दुईजना ९ र १० वर्षका बालक छन्। 

 

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar