मगर संसारद्वारा प्रतियोगितामा Top २०(फाइनल)मा पुगेका प्रतियोगीको नाम सार्बजनिक

मगर संसारद्वारा प्रतियोगितामा Top 20(फाइनल)मा पुगेका प्रतियोगीको नाम लिष्ट

मगर संसार(magar sansar)फोटो ग्यालरी ग्रुप पेजद्वारा खेलाइयको मौलिक एकल लोक गायन प्रतियोगिता २०७७ मा पहिलो चरण पार गर्दै टोटल २१८ जना सहभागि प्रतियोगी मध्य अत्याधिक like को आधारमा २० जना प्रतियोगि लाफाहरु फाइनल/अन्तिम चरणमा प्रबेश गरेको संस्थापक/खेल संयोजक :-अनिल लामिछाने मगर(रूपनदेही हाल कोरिया ) मगरात नेपाल डटकमलाइ जानकारी दिनुभएको छ।
♦️♦️फाइनल पुगेका प्रतियोगी निम्न छन्:-♦️♦️
………………………………………………
1) मुना लम्तरी मगर – पाल्पा हाल चितवन (8.5k)
2) मगर्नी मोनीका – पोखरा हाल जापान (7.7k)
3) शान्ति थापा मगर – स्याङ्जा (6.3k
4) बिनीता सारू मगर – पाल्पा हाल अरुङखोला (6.1k)
5) योग माया थापा – तनहूँ (4.1k)
6) सुनीता थापा मगर – दैलेख हाल ktm (4.3k)
7) सन्ध्या राम्जाली मगर – दैलेख हाल बुटवल (4.1k)
८) दिलु मल्ल आले मगर – ओखलढुंगा हाल मलेशिया (3.9k)
9) चेतन घर्ती मगर – अर्घाखाची हाल जापान (3.8k)
10) बिनोद घर्तीमगर – पाल्पा रामपुर हाल यू ए ई (3.8k)
11) जानकी मगर – पाल्पा हाल पन्जाब(3.7k)
12) जोग माया थापा मगर – स्याङजा ,बिरुवा(3.6k)
13) टिका पुनमगर – म्याग्दी हाल इराक (3.3k)
14) अनिता मश्राङ्गी मगर – नवलपुर हाल पोखरा (3.3k)
15) प्रिया सारू मगर – पाल्पा हाल ktm(3.2k)
16) संगीत रमिला मगर – रोल्पा हाल ktm (2.8k)
17) करण घर्ती मगर – रोल्पा बसाई दाङ हाल जापान (2.8k)
18) इक्षा रोकामगर – रोल्पा हाल ktm (2.8k)
19) रूपी सिंजाली मगर। – नवलपुर हाल ktm(2.7k)
20) हिमल घर्ती मगर – प्यूठान हाल बुटवल (2.7k)

Note :- फाइनल पुगेका प्रतियोगीले पहिला कै नियम पूर्ण पालना गर्नुपर्ने हुन्छ।
जस्तै:-
💐फाइनल पुगेका प्रतियोगीले ध्यान दिनुपर्ने नियमहरु:-💐

✅ भिडियो ३ मिनेट माथिको मौलिक लोक लयमा हुनुपर्ने।

✅ फाइनल पुगेका प्रतियोगीले इच्छा भयको खण्डमा भिडियो चेंज गर्न सकिनेछ।भिडियो बनाउँदा नाम र ठेगाना(परिचय) उल्लेख गरि भिडियो बनाउनु पर्ने ।अन्य नियमहरु पहिलो चरणकै नियम पालना गर्नुपर्ने हुन्छ।

✅ फाइनल पुगेका प्रतियोगीले सकेसम्म बिबाद आउने खालको गीतको भिडियो नबनाई आफै सतर्क रहनु पर्ने।

✅ भिडियो पोस्ट गर्ने समय २०७७ जेष्ठ ८ गते बिहीबार बेलूकी ५ pm देखी रातिको ९ pm भित्र पोस्ट गरी सक्नु पर्नेछ। समय अवधि भित्र पोस्ट हून नसकेको खण्डमा प्रतियोगिताबाट बाहिरिनु पर्ने हुन्छ।

✅ भिडियो पोस्ट गर्दा नाम,ठेगाना, हालको बसाई अनिवार्य उल्लेख गर्नुपर्ने।

✅ भोटिंग समय ३ दिन अर्थात जेष्ठ ११ गते आइतबार मध्याह्न १२ बजे सम्म मात्र रहनेछ।

✅ like को आधारमा बिजेता घोषणा गरीनेछ।सबै like लाई सम्मान अंक दिइने ,share,मेंशन, cmt सबै खुल्ला रहने।

✅ बिजेता हुने बाहेक अन्य प्रतियोगीबाट १/१ जना पुरूष/ महिला गरि २ जनालाई उत्कृष्ट लोक गायन तर्फ पुरस्कृत गरीने।जसको मूल्यांकन लोक गायक,सर्जक सी.पी मगर र गायिका सरिता सारू मगरले गर्नुहुनेछ।

✅ भिडियो बनाउँदा इडित गरेको, भिडियोमा लेखेको,म्यूजिक बजायर बनाएको,track बनाएयो,side मा कसैलाई राखी बनाएको ,भिडियो गासेको पाईएमा मान्य नहुने।

✅ नतीजा भोटिंग समय सकियको 1 घण्टा पछि सार्बजनिक गरीने।

✅ खेलमा कुनै बिबाद आयको खण्डमा एडमिनको निर्यण नै अन्तिम निर्णय हुनेछ।

✅ नियम बारे थप जानकारीको लागि एडमिन लाई सम्पर्क गर्न सक्नु हुनेछ।
……………….
✅संस्थापक/खेल संयोजक :-अनिल लामिछाने मगर(रूपनदेही हाल कोरिया )
एडमिनहरु:-
1)राज थापा(बाग्लूङ्,हाल जापान)
2)लक्ष्मी आलेमगर(पाल्पा)
3)रंजु बडकौली मगर( धादिङ)
4)रेहना मगर(महोत्तरी,हाल ktm)
5)मन मास्की रानामगर(स्याङ्जा,हाल इजराइल)
6)बिखर्ची रोकामगर(म्याग्दी,हाल मलेशिया)
7)एमवी मगर(सिन्धुली,हाल दुबई)
8)एसवियस पाल्पाली मगर(पाल्पा,हाल इंडिया)
9)आयुष्मा मगर(पाचथर)
10)स्मारिका सोती मगर(नवलपरासी,हाल इंडिया)
11)प्रेम सिंजाली मगर(सुर्खेत,हाल मलेशिया)
12)सपना थापा मगर(सोलुखुम्बू,हाल रोमनिया)
13)एलिना थापा मगर(गोरखा,हाल जापान)
14)छिनिङ मगर( सुर्खेत)
15)प्रनिस आलेमगर(रामेछाप हाल ktm)
16)रमेश बाबू थापमगर(स्याङजा,हाल ktm)
17)सपना रोका पुनमगर (रोल्पा, हाल दाङ)
18)नबीन मगर(नवलपुर)

समस्त मगर संसार फोटो ग्यालरी एडमिन परिवार

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar