प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाए सर्वदलीय बैठक साझा ५ बजे वस्दै


प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका छन्।
मंगलबार अपरान्ह ५ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्नेछ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाएको जानकारी दिए।सरकारले अतिक्रमित भूमि समेटेर अद्यावधिक नक्सा जारी गरेको छ। निशान छाप परिवर्तनका लागि सरकारले संसदमा प्रस्ताव पनि दर्ता गरेको छ।

यस्तै, आगामी आर्थिक वर्षका लागि बजेट घोषणा गर्न दिन नजिकिएको छ। सीमालगायत विभिन्न विषयमा छलफलका लागि प्रधानमन्त्रीले सर्वदलीय बैठक राखेका हुन्।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar