रुकुमपश्चिम चौरजहारी घटनाका दोषीमाथी कारबाही हुन्छ: माननिय गृहमन्त्री रामबहादुर थापामगर’वादल’

हत्यभएका नवराज विक

रूकुम पश्चिमको चौरजहारी नगरपालिका ८ मा गत शनिबार भएको घटनामाथि छानविन गरेर दोषीमाथि कारबाही गरिने माननिय गृहमन्त्री रामबहादुर थापा मगर’वादल’ले बताएका छन्।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदले मंगलबार उक्त घटनामाथि गृहमन्त्रीको जवाफ मागेपछि गृहमन्त्रीले छानविन समिति गठन गरेको जानकारी गराए।

गृह मन्त्रालयले सहसचिवको नेतृत्वमा पाँच सदस्यीय छानविन समिति गठन गरेको छ।

आफ्नी प्रेमिकाको घर गएका जाजरकोटका नवराज विकसहित दुई जनाको शव भेरी नदीमा फेला परेको छ। ३ जना बेपत्ता छन्।
यो पनि पढ्नुहोस् गायिका भुमिका शाहले अभिनेत्री वर्षाराउत यसरि जवाफ दिइन भोडियो सहित हेर्नुहोस!

Facebook Notice for EU! You need to login to view and post FB Comments!
WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar