वालुवाटारमा मन्त्रिपरिषद्को वैठक सुरु

बजेटबारे छलफल गर्न मन्त्रिपरिषद् बैठक सुरू

बजेटबारे छलफल गर्न मन्त्रिपरिषद् बैठक सुरू भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले आगामी आर्थिक वर्ष २०७७\०७८ को बजेटलाई अन्तिम रूप दिनेछ।

यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षता राष्ट्रिय योजना आयोगको पूर्ण बैठक बसेको थियो। पूर्ण बैठक सकिएलगत्तै मन्त्रिपरिषद् बैठक सुरू भएको हो।
आर्थिक वर्ष २०७७\०७८ को बजेट वक्तव्य आज ४ बजे संसदमा पेश हुँदैछ। हरेक वर्ष जेठ १५ गते बजेट ल्याउने संवैधानिक प्रावधान छ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar