प्रधानमन्त्री तथा (नेकपा) अध्यक्ष केपी शर्मा ओली र पुर्वप्रधानमन्त्री तथा कार्यकारी अध्यक्ष प्रचण्डबीच भेटवार्ता


काठमाडौं । प्रधानमन्त्री तथा नपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओली र पुर्वप्रधानमन्त्री तथा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा साँझ करीब डेढ घण्टा भएको भेटवार्तामा समसामयीक राजनीति बारे चर्चा भएको बताइएको छ ।

यही जेठ १० गते नेकपा सचिवालय बैठकमा एमसीसी अध्ययन कार्यदलले बुझाएकाे प्रतिवेदनमा प्रारम्भिक छलफल भएकाे थियाे। उक्त बैठकमा प्रधानमन्त्री ओली भने अनुपस्थित थिए । केही प्रावधान परिमार्जन गर्नुपर्ने निष्कर्षसहितको प्रतिवेदन एमसीसी अध्ययन कार्यदलले पार्टीमा बुझाएको थियो ।
यो पनि पढौ:विश्वमा कोरोना भाइरसवाट ३ लाख ६२  हजार भन्दा बढीको मृत्यु, ५९ लाख संक्रमित
विद्युत महसुलमा मासिक १० युनिटसम्म निशूल्क, मासिक १५०खपत २५ % र मासिक २५०खपत १५ %छुट

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar