कर्णाली प्रदेशमा थप ५४ जना कोरोना,संक्रमितको संख्या ६४१ जना पुग्यो

कोरोना भाइरस ताजा अपडेट

काठमाडौं । बितेको २४ घण्टामा कर्णाली प्रदेशमा थप ५४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । 
 कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तर्गतको स्वास्थ्य सेवा महाशाखाका अनुसार सल्यानमा २८, सुर्खेतमा २०, दैलेखमा ३ र कालीकोटमा ३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

यससँगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या ६४१ पुगेको छ । 
नयाँ संक्रमितको विवरण

यो पनी पढौ:
तपाइ फेसबुक ,ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar