तमुवान मगरात(गण्डकी)प्रदेशमा ३७ जना कोरोना,कुल संक्रमितको संख्या १८८ जना पुग्यो।

कोरोना भाइरस अपडेट

तमुवान मगरात(गण्डकी) प्रदेशमा कोरोना संक्रमितको संख्या १८८ पुगेको छ । शुक्रबार थप ३७ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको हो ।

नयाँ संक्रमितहरु पर्वतका १३ जना, स्याङ्जाका २२ जना, तनहुँका १ जना तथा नवलपरासीका १ जना रहेका छन् ।

संक्रमित सबैलाई जिल्ला स्थित आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका निर्देशक तथा प्रवक्ता डा. विनोद विन्दु शर्माले बताए ।

यो पनी पढौ:सरकारको विरोधी प्रदर्शनको आव्हान गर्नेलाइ पक्राउ गर्ने गृह मन्त्रालयको कडा चेतावनी
आज वि.सं.२०७७ साल जेठ ३० गते शुक्रबार दिनको राशिफलले तपाईंको बारेमा के भन्छ ?
नेपालमा थप कोरोना संक्रमित २५० जना, कुल संक्रमितको संख्या ४,६१४ जना पुग्यो।
तपाइ फेसबुक ,ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar