थप संक्रमित ६७१ जना, कुल कोरोना संक्रमित सख्या ७८४८ जना पुग्यो (पुर्णविवरण सहित)

कोरोना भाइरस अपडेट

काठमाडौं । विभिन्न जिल्लामा पछिल्लो २४ घन्टामा थप ६ सय ७१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घन्टामा विभिन्न जिल्लामा थप ६ सय ७१ जनामा कोरोना भाइरसको संक्रमण भएको जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विभिन्न जिल्लामा थप ६ सय ७१ जनामा कोरोना देखिएसँगै संक्रमितको संख्या ७ हजार ८ सय ४८ पुगेको जानकारी दिएका छन् ।

पछिल्लो २४ घन्टामा १९ जना उपचापछि घर फर्किएका छन् । अहिलेसम्म देशभर १ हजार १ सय ८६ जना उपचारपछि घर फर्किएका छन् । देशभरका विभिन्न क्वारेन्टाइनमा १ लाख १६हजार २ सय १५ रहेका छन् ।

नयाँ संक्रमितको विवरण

विराटनगरमा गरिएको परीक्षणमा

झापाका २ जना 
मोरङका १जना

काठमाडौंमा गरिएको परीक्षणमा

अछाममा ४२ जना
बैतडीमा २५ जना
बाजुरामा ४१ जना
भक्तपुरका ३ जना 
डडेलधुराका ८४ जना
कैलालीका २१ जना 
कपिलबस्तुमा १६ जना 
काठमाडौंका २ जना 
नुवाकोटका २ जना 
रौतहटका ३४ जना
रुपन्देहीका ३ जना
सर्लाहीमा २ जना 
सिन्धुलीमा २ जना
ललितपुरमा १ जना 
नवलपरासीमा १ जना
महोत्तरीमा १ जना

भरतपुरमा गरिएको परीक्षणमा

पर्वतमा ५ जना
चितवनमा १ जना 
नवलपरासीपूर्वमा १ जना

धुलिखेलमा गरिएको परीक्षणमा

धनुषामा २९ जना 
बागलुङमा १ जना 
मनाङमा १ जना 
नवलपरासी पूर्वमा ३० 
स्याङ्जामा ९ जना
पर्वतमा ४ जना 
तनहुँमा १५ जना 
गोरखामा ११ जना

रुपन्देहीमा गरिएको परीक्षणमा

गुल्मीका ३ जना 
कपिलबस्तुका १ जना 
पाल्पका ६ जना 
रुपदन्ेहीका ९ जना
रोल्पाका १ जना
नवलपरासीका १ जना 
अर्घाखाँचीका ९७ जना

भेरी अस्पतालमा गरीएको परीक्षण

बाँकेका ३ जना 
बर्दियाका ३ जना
कैलालीका १ जना
दैलेखका १ जना

दाङमा गरिएको परीक्षणमा

दाङका ४ जना

सुर्खेतमा गरिएका परीक्षणमा

दैलेखमा ८६ जना
सुर्खेतमा ३४ जना

सेती प्रयोगशालामा गरिएको परीक्षणमा

अछाममा २ जना 
बझाडमा २ जना
कंचनपुरमा २ जना
कैलालीमा २० जना 
डोटीमा ५ जना
Digital currency exchangers

यो पनी पढौ:थप कोरोना ५८६ जना, कुल संक्रमितको ७१७७ जना, मृत्यु हुनेको संख्या:२० जना पु‌ग्यो
‘मेलम्चीको पानी परीक्षणको काम असारमै हुने’ खानेपानी मन्त्री विना मगर
नोभल कोरोना भाइरस(कोभिड– १९)को चुनौती सामना गर्न गृहमन्त्रालय सक्रिय
तपाइ फेसबुक ,ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar