थप कोरोना १०८ जना , कुल संक्रमितको संख्या १६,५३१ जना पुग्यो

कोरोना भाइरस अपडेट

काठमाडौं । पछिल्लो २४ घन्टामा १ सय ८ जनामा कोरोना भाइरस संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घन्टामा जम्मा १ सय ८ जनामा कोरोना संक्रमण देखिएको जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विभिन्न जिल्लामा थप १ सय ८ जनासहित देशभर संक्रमितको संख्या १६ हजार ५ सय ३१ पुगेको जानकारी दिए ।

संक्रमितमध्ये ७ हजार ८ सय ९१ जना उपचारपछि घर फर्किएका छन् भने ३५ जनाको ज्यान गएको छ ।
तपाइलेDigital currency exchangers

यो पनी पढौ:आज वुधवार थप कोरोना २५५ जना,कुल संक्रमितको संख्या १६,४२४ जना पुग्यो
संसद बैठक अन्त्य नगरौ भनेको पनि मान्नु भएन,म अन्तिम पटक पार्टी एकताका लागी पहल गर्छु’: प्रचण्ड
तपाइ फेसबुक ,ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar