अछामकी १८बर्सिय किशोरी क्यान्सर उपचारका लागि आर्थिक अभाव हुँदा अस्पतालमा छटपटाउँदै


बिरेन्द्र थपा– अछाम, आर्थिक अभावले संकटमा परेपछि अछामकी एक किशोरी अस्पतालमा छट्पटाईरहेकी छन ।गरिव परिवारमा जन्मियएकी ढकारी गाउँपालिका वडा न: ६ मोयकाडाकि १८ वर्षीया किशोरी मन्सरा बुढाको बायाँ खुट्टामा क्यान्सर भएपछी उनलाई उपचारका लागि आर्थिक संकट परेको छ । अस्टसिद्धिमा बिमा कक्षा उपचार भइरहेको छ। सहयोग गर्नुहुने संवन्धित निकायको ध्यानपुगोस। साथै सकेको आर्थिक सहयोग गरिदिनुहुन विनम्र अनुरोध गर्नुभएको छ।
तपाइलेDigital currency exchangers

यो पनी पढौ:चित्रकला प्रतियोगितामा दोस्रो बनेकी उषाले गरिन पाएको रू.७,०००/-पुरस्कार बाढि-पिडितलाई सहयोग
बाडी तथा डुवान व्यवस्थापनसम्वन्धी (जेसीआइएमफएम)लाइ भारतिय पक्षसँग वार्ता गर्न उर्जामन्त्री अनन्त’को कडा निर्देशन
आगामी “जनगणना-२०७८” मा “मगर समुदायको सवल” बिषयक भर्चुयल अन्तरक्रियात्मक सम्बाद कार्यक्रम सम्पन्न
तपाइ फेसबुक ,ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar