काठमाण्डौ उपत्यकामा ४२९ जना कोरोना पुष्टी:


काठमाडौंमा : पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४२९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा काठमाडौंमा ३७२, ललितपुरमा १२ र भक्तपुरमा २४ जना रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आइतबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिए । 

हाल देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ५१८ रहेको छ। जसमा संस्थागत आइसोलेसनमा रहेकाको १० हजार ६१२ रहेको छ भने होम आइसोलेसनमा रहेकाको संख्या ६ हजार ९०० रहेको छ ।  यस्तै पछिल्लो २४ घण्टामा थप २६७ निको भएसँगै कुल निको हुनेको संख्या २० हजार ८२२ पुगेको छ । 
तपाइलेDigital currency exchangers

यो पनी पढौ:जुन सुक्कै बैङ्क एटीएमवाट पैसा निकाल्दा पैसा नलाग्ने स्थायी रुपमा हटियो।•काठमाण्डौ उपत्यका १७२ जना सहित थप कोरोना देशैभर ६४१ जना,कुल संक्रमित २६,६६० जना,मृत्यहुनेको संख्या १०४ जना पुग्यो।



मार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar