भक्तपुरमा ४२ जना ,ललितपुर ४६ जना,काठमाण्डौमा ३५७ जाना सहित काठमाण्डौ उपत्यकामा ४४५ जाना कोरोना पुष्टी


काठमाडौं उपत्यकामा बिहीबार थप ४ सय ४५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घन्टामा थप ४ सय ४५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो।

त्यसमध्ये काठमाडौंका ३ सय ५७, ललितपुरका ४६ जना र भक्तपुरका ४२ जना छन्। उनीहरूको विभिन्न प्रयोगशालामा परीक्षण गरिएको थियो।
तपाइलेDigital currency exchangers

यो पनी पढौ:देशैभर थप कोरोना १२२८ जना,थप मृत्यु ६ जना,कुल संक्रमितको संख्या ४२,८७७ जना पुग्यो
डलर खेती होइन आदिवासी जनजाती आन्दोलन
सरकार र नागरिक सबैले एकसाथ सचेत भई नियमहरु पालना गरेमा कोरोना संक्रमणलाइ नियन्त्रण गर्न सकिने:गृहमन्त्री रामबहादुर थापा मगर ‘वादल’



मार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar