देशैभर थप कोरोना १,३५९ जना, पुग्यो कुलसंक्रमित ४४,२३६ जना


शुक्रबार देशभर कोरोनाका १३५९ संक्रमित थपिएका छन्।शुक्रबार थपिए अहिलेसम्मकै बढी कोरोना संक्रमित, थप १४ जनाको मृत्युभएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएको जानकारी दिए।

यो अहिलेसम्मकै बढी कोरोना संक्रमितको संख्या हो । यसअघि बिहीबार एकैदिन १२२८ जना कोरोना संक्रमित थपिएका थिए।

यीसहित हालसम्म संक्रमितको संख्या ४४ हजार २ सय ३६ पुगेको छ। पछिल्लो २४ घण्टामा १३ सय ५४ जना कोरोनाबाट मुक्त भई घर फर्किएका छन्। यीसहित हालसम्म कोरोनाबाट निको हुनेको संख्या २५५६१ पुगेको छ। पछिल्लो २४ घण्टामा १३६३८ जनाको पिसिआर परीक्षण गरिएको छ।

पछिल्लो २४ घण्टामा थप १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या २ सय ७१ पुगेको छ।
तपाइलेDigital currency exchangers

यो पनी पढौ:देशको वाडीपहिरोवाट भएको पुर्णक्षती सम्माननिय उपराष्ट्रपती नन्दवहादुर पुनमगर’पासाङ’द्धारा दु:ख व्यक्त
भिक्टोरिया क्रसप्राप्त स्वर्गिय तुलवहुादुर पुन मगरको नाममा रेलसेवा नामकरण गर्ने
कोरोना भाइरसवाट थप १ जना महिलाको मृत्यु, मृत्यु हुनेको संख्या १० जना पुग्यो



मार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar