विचल्ली परेका तुरुन्त उद्धार गर्न र यथोचित राहात प्रदान गर्न नेपाल सरकारको सम्वन्धित निकायलाइ नेपाल मगर संघको जोड्दार माग


काठमाण्डौ:म्याग्दी,पर्वत,तनहु,कास्की र रोल्पा विभिन्न गाउवस्तीमा वाडि पहिरोका कारण विचल्ली परेका परिवारलाइ तुरुन्त उद्धार गर्न र यथोचित राहात प्रदान गर्न नेपाल सरकारको सम्वन्धित निकायलाइ नेपाल मगर संघ केन्द्रिय समितीले जोड्दार माग गरेकाछन्।

बाढीपहिरोमा परी बेपत्ता हुनुभएकाहरुको अवस्थाको बारेमा चिन्ता व्यक्त गर्दै नेपाल मगर संघ केन्द्रिय समितीले बेपत्ताहरुको खोजी राहत वितरणमामा संघीय, प्रदेश र स्थानीय संघ ,सस्था र सरकारले काम प्रभावकारी बनाउन समेत अपिल गरेका छन्। नेपाल मगर संघ केन्द्रिय समिती बाढीपहिरोबाट विस्थापितहरुका लागि प्रयाप्त राहत र घाइतेहरुको उचित उपचारका लागि सरकारको सम्वन्धित निकायलाइ नेपाल मगर संघ केन्द्रिय समितीले जोड्दार माग सहित हार्दिक अपिल गरेकाछन्।
नेपाल मगर संघ केन्द्रिय समितीले गरेका अपिल यस्तो छ।

तपाइलेDigital currency exchangers

यो पनी पढौ:नर बहादुर जर्घामगर भन्ने राम जर्घा मगर द्वारा मगरात संघर्ष समितिको नामबाट सिर्जना गरिएको गतिविधि प्रति नेपाल मगर संघ मगरात प्रदेश ५ समितिमी गम्भिर ध्यानाकर्षण
थप कोरोना भक्तपुर ३६ जना,ललितपुर ३२ जना,काठमाण्डौ ३८६ जना गरी काठमाण्डौ उपत्यकामा ४५४ जना संक्रमित
देशको वाडीपहिरोवाट भएको पुर्णक्षती सम्माननिय उपराष्ट्रपती नन्दवहादुर पुनमगर’पासाङ’द्धारा दु:ख व्यक्त



मार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar